५ आश्विन २०८१ शनिबार
image/svg+xml

उत्तर कोरियाले ‘ब्यालेस्टिक क्षेप्यास्त्र’ परीक्षण गरेको दक्षिण कोरियाको दावी

उत्तर कोरियाले पछिल्लो पटक ह्वासोङ–१८ ठोस इन्धनले चल्ने अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो।

दक्षिण कोरियाले लगायो उत्तर कोरियाली गुप्तचर प्रमुखमाथि प्रतिबन्ध

प्योङयाङ उसको आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि पहिलेदेखि नै अन्तर्राष्ट्रिय दबाबमा छ।

पोपलाई प्योङयाङ भ्रमणको निमन्त्रणा

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले इसाई धर्मगुरु पोप फ्रान्सिसलाई आफ्नो देशको भ्रमणमा आउन निमन्त्रणा गरेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले घोषणा गरेको छ।

हतियार परीक्षण रोक्ने प्योङयाङको घोषणा ‘अर्थपूर्ण प्रगति’ को सङ्केत : सोल

दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले शनिबार उत्तर कोरियाद्वारा आणविक हतियार तथा क्षेप्यास्त्र परीक्षणलाई रोक्ने घोषणालाई कोरियाली प्रायद्वीपको समस्या समाधानको ‘अर्थपूर्ण प्रगति’को बाटो भएको जनाएको छ।

किम जोङ उन भेट्न चिनियाँ नेता प्योङयाङमा

उत्तर कोरियाका नेता किम जोङ उनसँग चिनियाँ कम्युनिष्ट पार्टीका एकजना वरिष्ठ नेताले राजधानी प्योङयाङमा भेटवार्ता गरेका छन्। उत्तर कोरियाको राजधानी प्योङयाङमा पुगेका चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ नेतृत्वको टोलीले उनसँग भेटवार्ता गरेको हो।

ट्रम्पको ट्विटले युद्ध घोषणा गर्यो : प्योङयाङ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आइतबारको ट्विट ‘युद्धको घोषणा’ भएको उत्तर कोरियाका वरिष्ठ कूटनीतिज्ञ एंव विदेशमन्त्री री योङ–होले आरोप लगाएका छन् ।

अमेरिकालार्इ प्योङयाङको चेतावनी

युरोपका लागि उत्तर कोरियाको साँस्कृतिक मामिलासम्बन्धी विशेष प्रतिनिधि एलेखेन्द्रो काओ डी बेनोले अमेरिकाले आक्रमण गरे हाइड्रोजन बमको प्रयोग गर्न प्योङयाङ तयार भन्दै चेतावनी दिएका छन् । उत्तर कोरियाले जापानी आकाशसम्म पुग्ने गरी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही दिनमै काओ डी बेनोको यस्तो भनाई आएको हो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङको नजिकको सम्बन्ध रहेका मध्येका एक एलेखेन्द्रोले वर्तमान अवस्थामा अमेरिकाको लगभग जुनसुकै सहरलाई निशाना बनाउन उत्तर कोरिया सक्षम रहेको बिबिसी रेडियो फाइबसँगको कुराकानीका क्रममा दावी गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्