२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

मेची भन्सारको १ करोड ८७ लाख असुली गर्न महालेखाको सुझाव

मेची भन्सार कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाएर १ करोड ८७ लाख ८० हजार राजस्व छली भएको पाइएको छ।

सर्लाही भन्सारद्वारा ५३ करोड राजस्व संकलन

जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७८/७९ मा करिब ५२ करोड ८२ लाख राजस्व संकलन गरेको छ।

अवैध सामानसहित सर्लाहीमा बेवारिसे ट्रक बरामद

भारतबाट भन्सार छली ल्याएको सामान सहित सर्लाहीमा बेवारिसे अवस्थामा एउटा ट्रक बरामद भएको छ। सशस्त्र प्रहरी बल सर्लाहीले किराना सामान सहित ट्रक बरामद गरी भन्सार चलान गरेको छ।

सात महिनामा करिब २५ अर्व राजस्व संकलन

विराटनगर भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ७ महिनामा २४ अर्व ८४ करोड ४१ लाख ५२ हजार रूपैयाँ राजस्व संकलन गरेको हो।

अवैध रुपमा भारततर्फ लैजान लागेको खयरको कत्था बरामद

नेपालबाट भारततर्फ अवैध रुपमा लैजान लागेको खयरको कत्था विराटनगर–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

बन्दरगाह भन्सार कार्यालयमा विद्युतीय भुक्तानी

नेपालकै एक मात्र वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको परीक्षण थालिएको छ।

भारतसँगका सात नाकामा फलफूल र तरकारीमा विषादी परीक्षण सुरु

विभागले सात भन्सार कार्यालय नजिकै परीक्षण गर्ने व्यवस्था मिलाएको छ। खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूमा मार्फत परीक्षण सुरु गरिएको छ।

राजस्व संकलन बढ्यो

रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेसँगै राजस्व संकलन बढेको छ। पछिल्लो केही महिनायता दैनिक ९ वटा चिनियाँ गाडीले सामग्री ल्याउन थालेपछि राजस्व संकलनमा वृद्धि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्