१२ असार २०८१ बुधबार
image/svg+xml

माइजोगमाईमा साना सिँचाइ कार्यक्रम

जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ।

माइजोगमाईमा बेवारिसे शिशु फेला

इलामको माइजोगमाई गाउँपालिका ३ गिद्देभिरको ढुंगाको चेपमा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका छन्।

रोगले अदुवा सखाप, विकल्प खोज्दै किसान

सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि इलामका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन्।

सुन्तला खेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन्।

प्रमुख प्रशासकीय अधिकृत विवादमा परेपछि माइजोगमाईको कार्यपालिका बैठक स्थगित

प्रमुख प्रशासकीय अधिकृत नै विवादमा परेपछि इलामको माइजोगमाई गाउँपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ।

बिबादमा तानिए माइजोगमाईका प्रमुख प्रशासकीय अधिकृत रेग्मी

इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिबादमा तानिएका छन्।

इलामको माइजोगमाईमा रोकियो मतगणना

इलामको माइजोगमाई गाउँपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर ६ को मतगणना हुनुअघि गठबन्धनका दलले १ नम्बर वडाको वडाध्यक्षको परिणाम घोषणा गर्न माग गरेपछि हिजो साँझ ७ बजेदेखि नै मतगणना रोकिएको हो।

उम्दा युवादेखि ७७ वर्षे ज्येष्ठ नागरिक चुनावी भिडन्तमा

२६ वर्षे कुन्धन पौडेल आउँदो स्थानीय तह निर्वाचनका लागि इलामको माइजोगमाई गाउँपालिका अध्यक्ष पदको उम्मेदवार छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्