१० मंसिर २०८१ सोमबार
image/svg+xml

जब स्कुल-कलेजमा च्याटबट छिर्‍यो

नेपालीभाषीका लागि च्याटबटहरू कत्तिको कामलाग्दा छन् त? बिल्कुलै कामलाग्दा छैनन्। यो पंक्तिकारले नेपाली भाषामा कुराकानी गर्न खोज्दा अधिकांश अवस्थामा गलत सूचना दिएको छ। अंग्रेजी तथा विदेशी विषयमा भने यसले अधिकांशः सही सूचना दिएको छ।

कोरियन भाषा परीक्षाका लागि आवेदन माग

वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए।

बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा

तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ।

दुसिट थानी हिमालयन रिसोर्ट धुलिखेलमा

काभ्रेको धुलिखेलमा अन्तर्राष्ट्रिय होटल दुसिट थानी हिमालयन रिसोर्ट खुलेको छ। बनेपाको नमोवुद्ध नजिक निर्माण गरिएको यो होटललाई थाइल्यान्डको प्रमुख होटल तथा प्रोपर्टी डेभलपमेन्ट कम्पनी दुसिट इन्टरनेसनलले व्यवस्थापन गर्नेछ।

कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनःभाषा परीक्षाको आवेदन खुलाएको छ।

भाषाको संरक्षण र प्रवर्द्धनमा एआईको प्रयोग

अल्पसंख्यक, लोपोन्मुख समुदायको भाषा संस्कृतिको संरक्षण गर्न, नेपालको मौलिक कला र संस्कृतिको प्रवर्द्धन गर्न, पर्यटनको विकास गर्न पनि अब कृत्रिम बौद्धिकता र यसले विकसित गरेका साधनलाई उपयोग गर्नुपर्ने हुन्छ।

मुलुकमा १४२ जातजाति, मातृभाषा १२४

राष्ट्रिय जनगणना, २०७८ को अन्तिम परिणामअनुसार नेपालमा जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र १० विभिन्न धर्मावलम्बी रहेको पाइएको छ।

काठमाडौँ स्कुल अफ लद्वारा भाषा, साहित्य तथा संस्कृति मेला–२०८० सम्पन्न

अनुसन्धानमूलक कानूनी शिक्षा अध्ययन–अध्यापन गराउने क्याम्पस काठमाडौँ स्कुल अफ लले दुई दिने भाषा, साहित्य तथा संस्कृति मेला २०८० आज सम्पन्न गरेको छ।‘

‘सर! किताब लेख्ने बेला लेखकहरू रुँदै रुँदै लेख्छन् हो?’

सामान्यतः हृदयलाई कोमलतासँग र मस्तिष्कलाई बौद्धिकतासँग जोडेर हेरिन्छ। एउटा लेखक त्यही कोमलताले भत्किने हो, द्रवीभूत हुने र विषयबोधको गहिरो रहमा डुबुल्किने हो तर त्यो भावुकता मात्र साहित्यको विषय हुन्न। त्यसलाई आकार दिनुपर्छ र विचारसहित उठाउनुपर्छ अक्षरमा।

मगर भाषा पढाउँदै निसीखोला गाउँपालिका

आदिवासी जनजाति समुदायको बाहुल्य रहेको बागलुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ।

सामाजिक विषयको पढाइ नेपाली र अंग्रेजी दुवै भाषामा

पाठ्यक्रम तथा मूल्यांकन परिषदले विद्यालय तहको सामाजिक अध्ययन विषय नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्न पाइने निर्णय गरेको छ।

नागरिकमाथि अंकुश लगाउन खोज्दै सरकार

सरकार नागरिकप्रति अनुदार बनेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको विधेयकमा व्यक्तिगत कल रेकर्ड गर्ने प्रावधान राखेपछि वर्तमान सरकार पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारभन्दा पनि अनुदार देखिएको छ।

च्याटजिपिटीमा के गलत छ?

मानिसले लेखेझैँ प्राकृतिक भाषाको कृतिम बौद्धिकता (आर्टिफिसियल इन्टलिजेन्स–एआइ) को प्रोग्राम ओपनएआइ जिपिटी सार्वजनिक गरेपछि माइक्रोसफ्ट दंग देखिएको छ।

अख्तियार आयुक्त नै भ्रष्टाचारी भएपछि...

विशेष अदालतको राजनारायणलाई ७८ लाख खान खोजेको, अन्तिम तयारी भएर पनि कुनै कारणले रकम लिन नसकेको भन्ने अर्थमा उद्योग ठहराउनु न्यायको हत्या हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्