१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

सोनिया गान्धीको नेतृत्वमा प्रदर्शन

भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा सोमबार भारतको संसद्मा प्रदर्शन भएको छ। महाराष्ट्र राज्यमा सरकार बनाउने विषयमा धोका भएको भन्दै काँग्रेसका नेता तथा सांसदहरुले प्रदर्शन गरेका हुन्। काँग्रेसका नेताहरुले ‘लोकतन्त्रको हत्या बन्द गर’ भनेर नारा लगाएका थिए।

संसदीय निर्देशनप्रति सरकार उदासीन

संसद्का विभिन्न समितिले समय समयमा दिएका महत्वपूर्ण निर्देशनप्रति सरकारले बेवास्ता गरेको पाइएको छ। समितिहरूले निर्देशन दिने तर सरकारले त्यसलाई कार्यान्वयन नगर्दा तिनीहरूको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ। संसदीय समितिले वाइड बडी खरिद, जंगे पिलर पुनस्र्थाना गर्ने, दुईवटा सवारीचालक राख्ने, राष्ट्रिय गौरवका आयोजनाको काम सम्पन्न गर्नेलगायत विषयमा लामो अध्ययन गरेर निर्देशन दिएका थिए।

सरकारको असहयोगले संसद्का विधेयक अलपत्र

राष्ट्रिय मानवअधिकार आयोग (पहिलो संशोधन) विधेयक २०७५, राष्ट्रिय सुरक्षा परिषद् विधेयक २०७५ बढी विवादित विधेयक हुन्।

कानुन सबैलाई समान : अदालत

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

महरालाई अदालत लगियो, डीएनए परीक्षण गरिने

संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले प्रहरीमा किटानी जाहेरी दिएपछि पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालत लगिएकाे छ।

संसद्का सार्वजनिक महत्वका प्रस्तावमा हेलचेक्रयाइँ

प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६५ को उपनियम ३ मा लेखिएको छ, ‘चालु अधिवेशनमा दर्ता भएको प्रस्तावमाथि छलफल नभएमा स्वतः निस्क्रिय हुनेछ।’

‘संसद् निलम्बन गैरकानुनी’

बेलायतको सर्वोच्च अदालतले संसद् निलम्बन गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोनसनको कदम ‘गैरकानुनी’ भएको फैसला गरेको छ।

दसैँ–तिहार जनताकै बीचमा मनाउन प्रधानमन्त्रीको निर्देशन

संसद् अधिवेशन सकिएलगत्तै प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दसैं–तिहार जनताकै बीचमा बसेर मनाउन सांसदलाई निर्देशन दिएका छन्।

बेलायती संसद् निलम्बन : महारानीसँग झुट नबोलेको जोनसनको दाबी

संसद् स्थगनको विषयमा महारानी एलिजाबेथ द्धितीयालाई झुट बोलेको भन्ने आरोपको बेलायती प्रधानमन्त्री बोरिस जोसनले अस्वीकार गरेका छन्। पाँच सातासम्म बेलायती संसद् निलम्बनको विषयमा महारानी एलिजाबेथलाई आफूले सुझाव दिने क्रममा कुनै झुट नबोलेको जोनसनको जिकिर रहेको छ।

संघीय संसद् र गाडी काण्ड

हाम्रा नेतामा नयाँ र भएभरका सुविधा उपभोगको लोभ जागृत हुने गर्छ। यसका लागि ब्युरोक्रेसीलाई आफ्नो पक्षमा पारिन्छ।

संसद् निलम्बन गर्न महारानीसमक्ष आग्रह

महारानीसमक्ष संसद् निलम्बन गर्नका लागि आग्रह गर्नुअघि यस विषयमा सरकारका केही सीमित मन्त्रीहरुलाई मात्र जानकारी दिइएको थियो।

इन्डोनेसियामा हिंस्रक प्रदर्शन, संसद् भवन नै जलाइयो

इन्डोनेसियाको पश्चिम पपुवाको पूर्वी प्रान्तमा भएको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनकै क्रममा प्रदर्शनकारीले एउटा स्थानीय संसद् भवन नै जलाइदिएका छन्। राज्यका राजधानी मानोक्वारीमा भएको हिंसात्मक प्रदर्शनका क्रममा प्रदर्शनकारीले दर्जनौं सवारीसाधन, व्यापारिक केन्द्र र रुखमा पनि आगो लगाएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

संसद्मा माथिल्लो तहमा कर्मचारीको दरबन्दी बढाउन चलखेल

संघीय संसदमा चाहिने कर्मचारीका लागि सर्वेक्षण गरिसकिएको भए पनि फेरि समिति किन गठन गरिएको यसबारे संसद् सचिवालयले कुनै जवाफ दिएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्