५ वैशाख २०८३ शनिबार
image/svg+xml

पनौतीमा विषादी अवशेष न्यूनीकरण गर्न फुड बैंक

कम्पनीले ‘ओजोन वास’ प्रविधिद्वारा तरकारी तथा फलफूलको बाहिरी भागमा रहेको विषादीको अवशेषलाई ९९ प्रतिशतसम्म कम गर्ने जनाएको छ।

एक साताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन सुरु गर्ने दुर्गा प्रसाईंको चेतावनी

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले वृद्धि भएको इन्धनको मूल्य फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

भ्रष्टाचारको मुद्दा तेब्बरले वृद्धि : शीर्षनेतादेखि कर्मचारीसम्म प्रतिवादी

पछिल्ला पाँच वर्षमा कुल एक लाख ६६ हजार ५२० उजुरी परेकामा एक लाख २१ हजार ९४३ (७३ दशमलव २३ प्रतिशत) फर्छ्यौट भई ७९८ मुद्दा दायर भएका छन्।

निर्वाचनमा हार-जित जे भए पनि हामी भक्तपुरवासीको सेवक भएर उभिरहनेछौं : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले आफू भक्तपुरवासीको सेवामा सदैव उभिरहने बताएका छन‍्।

गुल्मीमा नेपाल एयरलाइन्सले सातामा चार पटक उडान भर्ने

गुल्मीको रेसुङ्गा विमानस्थलबाट शनिबारदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन्।

नेतृत्व वरिपरि रहनेहरूको जी-हजुरीमा रमाउने प्रवृत्तिले जीवन्त पार्टीलाई कमजोर बनाउँछ : रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले गगन थापा कानुनी रूपमै नेपाली कांग्रेसको सभापति बनेको बताएका छन्।

मौसम अनुकूल भएसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल सुरु

ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ।

सातदोबाटो र प्लानिङ् ब्वाइजबिच प्रतिस्पर्धा हुँदै

इटहरीमा जारी शनिबारको १६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम सेमिफाइनल खेल आज साँझ सातदोबाटो युथ क्लब ललितपुर र प्लानिङ ब्वाइज काडमाडौंबिच हुनेछ।

विराटनगर भन्सारमा लक्ष्य अनुसारको राजस्व सङ्कलन

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा २५ अर्ब ८२ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

साहित्यकार डा.रिजालकाे ‘नेपाली साहित्यका पच्चीस सर्जक’ लाेकार्पण

प्राज्ञिक बुक्सकाे आयाेजनामा साहित्यकार डा. नवराज रिजालकाे ‘नेपाली साहित्यका पच्चीस सर्जक’सडक लाेकार्पण भएकाे छ।

जब मोदीतिर हेर्दै राहुलले भने: प्रधानमन्त्री र मलाई श्रीमतीको कुनै समस्या छैन

राहुलले यसो भनिरहँदा सदनमा हाँसोको फोहोरा छुटेको थियो। यो टिप्पणी संसदीय मामिला मन्त्री किरेन रिजिजुको अघिल्लो हल्का फुल्का टिप्पणी लाई संदर्भमा राखेर गरिएको थियो। उनले आमाहरू र दिदीबहिनीहरूबाट सिक्ने कुरा उल्लेख गर्दै यो हास्य जोडेका थिए।

बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो

आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको आज अन्तिम दिन भक्तपुरको पोटरीस्क्वायरस्थित तालाक्वो ज्याठा गणेश मन्दिर अगाडि उठाइएको हात नभएको लिङ्गो ढालिएको छ ।

भारतमा मिनी बस दुर्घटना हुँदा १० जनाको मृत्यु

दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा खसेर मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्