२० आश्विन २०८१ आइतबार
image/svg+xml

कमल थापाले पार्टी परित्याग गर्दैमा राप्रपालाई असर पर्दैन: अध्यक्ष लिङ्देन

राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडी बढ्ने उनले बताए। उनले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्ताहरुलाई आव्हान गरे।

हिन्दुवादी पार्टी खोल्दै थापा

थापा निकट स्रोतका अनुसार नयाँ पार्टीको नाममा राप्रपा शब्द जोडिनेछैन। पार्टीको नाममा राप्रपा शब्द नजोडे राप्रपा फुटाएको सन्देश नजाने थापाको बुझाइ रहेको स्रोतले बतायो। २०७६ सालमा एक सार्वजनिक कार्यक्रममा थापाले भगवद् गीता छोएर अब कहिल्यै पनि आफूले राप्रपा नफुटाउने कसम खाएका थिए।

कमल थापा नयाँ पार्टी खोल्ने तयारीमा

राष्ट्रिय प्रजातन्त्र पार्टीको निवर्तमान अध्यक्ष कमल थापाले नयाँ पार्टी घोषणा गर्ने तयारी गरेको थापानिकट नेताले जनाएका छन्।

राप्रपा केन्द्रीय समिति बैठक फागुन पहिलो साता

निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा विशेष छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए।

राष्ट्रियसभा निर्वाचनमा राप्रपाले प्रदेश १ मा मात्र मतदान गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ।

राजतन्त्रबारे राप्रपामा तीन धार

मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा महाधिवेशन गरेको राप्रपाका नेतामा राजतन्त्र र राजालाई हेर्ने विषयमा मतभेद देखिएको हो। अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेता सडक आन्दोलन गरेर भए पनि संवैधानिक राजतन्त्र स्थापनाको पक्षमा देखिएका छन्।

कमल थापाले अब राजतन्त्रको कुरा नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी निवर्तमान अध्यक्ष कमल थापाले पुस २७ गतेबाट हिन्दु राष्ट्रको पक्षमा अभियान सुरु गर्न लागेको भन्दै पार्टीका अन्य नेताहरूसँग सहयोग मागेका छन्।

पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपा अध्यक्ष लिङदेनको माग

राप्रपाको अनुरोधलाई सरकारले बेवास्ता गरे उक्त दिन राप्रपाले देशव्यापी बिरोध आयोजना गर्ने पनि पत्रमार्फत् चेतावनी दिएका छन्।

नयाँ पार्टीको तयारीमा कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी निवर्तमान अध्यक्ष कमल थापाले पुस २७ गतेबाट हिन्दु राष्ट्रको पक्षमा ‘नयाँ अभियान’ सुरु गर्ने भएका छन्।

राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा : लिङदेन

अध्यक्ष लिङदेनले राजनीतिक दलका नेताहरु भन्दा राजा बढी देशभक्त हुन्छन भन्ने कुरालाई राजा वीरेन्द्रले प्रमाणित गरेको पनि बताए।

संसद छिटोभन्दा छिटो सूचारु गराउन सभामुख सापकोटाको ध्यानाकर्षणः लिङदेन

लामो समयदेखि संसद जुन अवरुद्ध भइराखेको छ। यसले संसदको उपहास भइराखेको छ। संसद जहाँ, जनताको समस्याहरुको आवाज उठाउने थलो हो। यसमा जुन प्रकारको नियमित रुपमा संसद अवरुद्ध हुने अनि प्रमुख प्रतिपक्ष र सरकार दुवै यस विषयमा चाँही गम्भिर नबन्ने जुन काम भएको छ।

निर्मल निवासबाट कोही पनि सुरक्षित छैन:थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई चिठी लेखेर पूर्व राजा ज्ञानेन्द्र शाहप्रति कडा आक्रोश पोखेका छन्।

गायक श्रेष्ठ राप्रपामा प्रवेश

विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा गायक श्रेष्ठ तत्कालीन राप्रपा नेपालबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ६ बाट उम्मेदवार थिए।

लिङदेनलाई राप्रपाको लगाम

लिङ्देन ५६ वर्षको उमेरमा बल्ल अध्यक्ष निर्वाचित भएका छन्। वास्तवमा पार्टी नेतृत्वमा ५० वर्ष नपुग्दै नेताहरू पुग्न सक्नुपर्छ। यसो भएमा उनीहरू सरकारमा पुगेर काम गर्न पनि सक्षम हुन्छन्।

राप्रपामा पुस्ता हस्तान्तरण

लिङदेनको प्यानलबाट महामन्त्री पदमा विजयी धवलशमसेर राणाले भने, ‘राप्रपाका कार्यकर्ताले नयाँ पार्टी बनाउन चाहेको देखियो। निर्वाचन परिणामबाट यही बुझ्नुपर्छ। अब पार्टी नयाँ ढंगले अघि बढ्छ, देश पनि नयाँ तरिकाले अघि बढ्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्