१५ असार २०८१ शनिबार
image/svg+xml

प्राधिकरणले सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको बिजुली काट्यो

नेपाल विद्युत् प्राधिकरणले आज थप दुई उद्योगको बिजुलीको लाइन काटेको छ। प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको विद्युत्को बक्यौता नतिर्ने सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको बिजुलीको लाइन आज बेलुकीपख काटेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्