काठमाडौंमा जगन्नाथ रथयात्रा (तस्बिरहरु)
काठमाडौंमा ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्य रूपमा आयोजना भएको छ।
काठमाडौंमा ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्य रूपमा आयोजना भएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा २४ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन्।
पर्साको पकहामैनपुर गाउँपालिका १ स्थित धोरे–सिधौलिया सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन्।
जीवनभर दुःख सुखमा सँगै बाँच्ने र सँगै जिउने कमस खाएका श्रीमान् रणबहादुर सुनारले आफ्नै श्रीमतीको ज्यान लिएका छन्।
मेरो सोझोपनलाई आफ्नो चलाखीपनको सिँढी बनायौं, मेरो मौनतालाई डर ठानेर बारम्बार आकमण गरिरह्यौ, नदीलाई बाँधेर उसको बाँध रोकिँदैन, बादललाई छेक्दैमा वर्षा सकिँदैन अनि सत्यलाई थुन्दौ उज्यालो सकिँदैन।
इंग्ल्याण्डसँगको खेलमा दुई असिस्ट गरेसँगै मेस्सी गाल्डेन बुटको दौडमा अग्रस्थानमा आएका छन्।
कर्णाली सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा साउन १ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बिजनेस नभएर दुई सातासम्म स्थगित भएका छन्।
स्कालोनीले आफ्नो टोलीलाई इंग्ल्याण्डलाई हराएर फिफा विश्वकपको फाइनलमा पुर्याएकोमा उनको टोलीले कहिल्यै हार नमान्ने भन्दै प्रशंसा गरे।
प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने भएका छन्।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८३।०८४ मा काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने इन्टरनेशनल फिल्म फेस्टिभल ‘रचनात्मक उद्योग’ र ‘पर्यटन’ को एकीकृत प्याकेज हुने बताएकी छिन्।
नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको आकर्षण बढेसँगै नकुहिने फोहर बढ्न थालेको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएयता मात्र एक हजार १२३ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालयले ९० हजार थान सवारीचालक अनुमतिपत्र वितरण गरेको छ।
इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमा बोकेको ब्यानरले नयाँ विवाद निम्त्याएको छ।