सौन्दर्यकरण गर्दै साकेला गाउँपालिका
यहाँको भूगोल र वातावरणसँग सुहाउँदो प्रकृतिमैत्री संरचना निर्माण गरिनुले पनि गाउँपालिकाको सौन्दर्यकरणमा उल्लेखनीय परिवर्तन आएको देख्न सकिन्छ।
यहाँको भूगोल र वातावरणसँग सुहाउँदो प्रकृतिमैत्री संरचना निर्माण गरिनुले पनि गाउँपालिकाको सौन्दर्यकरणमा उल्लेखनीय परिवर्तन आएको देख्न सकिन्छ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा लागेको हुस्सु/कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ।
कफीखेतीमार्फत किसानलाई उद्यमशील बनाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।
नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले २०८२ सालमा प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेकाे छ।
विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो।
इरानमा गत डिसेम्बर २८ देखि लगातार विरोध प्रदर्शन भइरहेका छन्। यी प्रदर्शनहरू देशमा बढ्दो महँगी र बिग्रँदो अर्थतन्त्रको मुद्दाबाट सुरु भएका थिए, जुन अहिले हिंसात्मक बनेका छन्।
इरानमा जारी विरोध प्रदर्शनका कारण पछिल्ला केही दिनदेखि देशभर इन्टरनेट सेवा बन्द छ।
तोकिएको समयमा निमार्ण सम्पन्न नभएका कञ्चनपुरका चार वटा पुल आठ वर्षपछि सम्पन्न भएका छन।
उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सात वटै प्रदेशका सभापतिहरूको उपस्थिति रहनेछ।
पत्रकारिता एउटा भूगोलमा मात्र सीमित हुनु हुँदैन भन्ने धारणामा नेपाल रिपब्लिक मिडिया स्पष्ट छ।
उनले आरोप लगाउँदै भनेका छन्, ‘भाजपाले चिनियाँ पार्टी (सीपीसी)सँग बैठकहरू गरेको छ। जब तिनीहरू सत्तामा थिएनन्, तिनीहरू चीन जान्थे र आरएसएसका सदस्यहरूले तालिम लिन्थे।’
तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको संगम रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ।
राष्ट्रिय लिगमा सहभागी अधिकांश क्लबले छोटो समयको तयारी र समयमै खेलाडी उपलब्धबिना नै प्रतियोगिता खेल्दै छन्।
गृह मन्त्रालय स्रोतका अनुसार फागुनमा हुने संघीय संसद्को निर्वाचनमा मधेस प्रदेशका दुई हजार एक सय ५७ मतदानस्थलमध्ये एक हजार एक सय ६८ अति संवेदनशील सूचीमा छन्।
जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार कैदी कृष्णबहादुर मिजार पक्राउ परेका छन्।