१ पुस २०८२ मंगलबार
image/svg+xml

ओली पक्षबाट सहोदर दाजुभाइ नै केन्द्रीय सदस्यका उम्मेदवार

दाजु सिपी घर्ती खुला जनजाति र भाइ नारायण घर्ती कर्णाली प्रदेशको युवा समूहबाट उम्मेदवार बनेका छन्।

महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधार : प्रमुख शाह

प्रमुख शाहका अनुसार महानगरबाट धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार सम्पन्न भएको छ। ६२ चोकमा हाईमास्ट लाइट जडान गरिएका छन्।

‘एनआरएनए बृहत एकता महाधिवेशन’ फेब्रुअरीमा हुने

बैठकमा संघको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति तय गर्नुका साथै विभिन्न समसामयिक विषयमा विस्तृत छलफल भएको छ।

निर्वाचनका लागि सरकारले दलहरूसँग पर्याप्त संवाद गरेको छैन : सहसंयोजक नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सरकारले निर्वाचनका लागि राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताएका छन्।

एमाले महाधिवेशन : ओली पक्षबाट उपाध्यक्षमा ५, उपमहासचिवमा ३ र सचिवमा ८ जना उम्मेदवार

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।

नागरिककर्मी देवेन पुरस्कृत

बालवाङमय तथा अनुसन्धान केन्द्रको तेह्रौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा देवेन पुरस्कृत भएका हुन्।

मधेसका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने

मुख्यमन्त्री यादवसँगै बिना विभागीय मन्त्रीको सपथ ग्रहण लिएका जनमत पार्टीका महेश प्रसाद यादवलाई अर्थमन्त्रीको जिम्मेवारी तोकेपनि कांग्रेसका जंगीलाल राय र नेपाल कम्युनिष्ट पार्टीका कनिष पटेलको जिम्मेवारी तोकिएको छैन।

नेपाली कांग्रेस आफू हारेर पनि देशलाई जिताउने पार्टी हो : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण राष्ट्रिय शक्ति भएको बताएको छ।

एमाले महाधिवेशन : किन बनेन अध्यक्षमण्डल?

बन्दसत्रलाई सञ्चालन गर्नका लागि अध्यक्षमण्डलको खाँचो हुने गर्छ। तर यस पटक एमालेले बन्दसत्र सञ्चालन गर्नका लागि अध्यक्षमण्डलको गठन गरेन।

जनमत वाङमय प्रतिष्ठानले वार्षिकाेत्सवमा सम्झियाे स्रष्टा

जनमत वाङ्मय प्रतिष्ठान, नेपालले ४२ औं वार्षिकोत्सवका अवसरमा साहित्य, संगीत र कला क्षेत्रमा आठ स्रष्टालाई सम्मान गरेका छ।

गृहमन्त्री भन्छन् : फागुन २१ मै निर्वाचन हुन्छ, सरकार कुनै हालतमा पछि हट्दैन

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये ७० प्रतिशतलाई कारागार फर्काइएको र लुटिएका हतियार पनि फिर्ता हुने क्रम जारी रहेको गृहमन्त्री अर्यालले बताए।

एमाले महाधिवेशन : पोखरेल समूहबाट महासचिवमा सुरेन्द्र, उपमहासचिवमा योगेश फाइनल

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ।

जंगली हात्ती पसेर उपद्रो मच्चाउँदा रातभर जाग्राम बस्न बाध्य गाउँले

हात्ती रातको समयमा गाउँमा प्रवेश गर्न थालेपछि कतिपय गाउँले रातभरि आगो बालेर हात्ती धपाउन जाग्राम नै बस्नुपरेको स्थानीयवासी सीताराम चौधरीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्