१८ जेष्ठ २०८३ सोमबार
image/svg+xml

महरालाई एक लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

पूर्वसभामुख कृष्णबहादुर महरालाई विशेष अदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

स्कुले विद्यार्थी नै सुर्तीजन्य पदार्थको लतमा

हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणका अभियान सञ्चालन भइरहे पनि नेपालमा स्कुले विद्यार्थीहरूमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो चिन्ताको विषय बनेको छ।

अमेरिकासँगको सम्झौतामा 'लेबनान युद्धविराम' प्रमुख शर्तः इरान

मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग कुनै पनि सम्झौताका लागि लेबनानमा युद्धविराम एक प्रमुख शर्त भएको इरानले जनाएको छ।

रविले मोदीसँग २० गते भेट्ने: अरु के के छन् दिल्ली भेटको कार्यतालिका ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने जेठ २० गते भेट्ने कार्यक्रम छ । त्यस्तै उनले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेट्ने कार्यक्रम छ ।

प्रधानमन्त्री मोदीको झुटको साझी म पनि हुँ: प्रकाश राज

मलाई थाहा छैन उहाँले कहिल्यै चिया बेच्नुभएको थियो वा भिख माग्नुभएको थियो कि थिएन। तर उहाँका झूटहरूको म साक्षी रहेको छु।

विश्व शान्तिमा नेपाली सेनाको योगदान महत्वपूर्ण : प्रधान सेनापति सिग्देल

नेपाली सेनाको मुख्य लक्ष्य शान्ति स्थापना गर्नु हो भन्दै प्रधान सेनापति सिग्देलले यही उद्देश्यमा अटल रहेर नेपाली सेनाले काम गरिरहेको स्पष्ट गरे।

सहकारीको बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी

कामपा सहकारी विभागका अनुसार पछिल्लो समय बचत रकम फिर्ता गरीदिनका लागि अत्यधिक माग आउन थालेको हो।

सुर्खेतबाट चार थैला सुनको गहनासहित साढे ७ लाख भारु बरामद

सुर्खेतमा प्रहरीले ठुलो मात्रामा सुनको गहनासहित भारु नोट बरामद गरेको छ।

कृषि मन्त्री चौधरी भन्छिन्: दुग्ध क्षेत्र राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक्छ

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध क्षेत्रलाई व्यवसायिक रूपमा प्रवद्र्धन गर्नसके राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्नसक्ने बताएकी छन् ।

मोही बिक्रीबाट आम्दानी गर्दै सन्तोष

कोहलपुर नगरपालिका–१० का सन्तोष पौडेल हाल ‘ठेकी स्वादको मोही’ लाई व्यावसायिक रूपमा ‘ब्रान्डिङ’ गरी स्थानीय बजारमा बिक्री गर्दै आएका छन्।

स्वास्थ्यमन्त्री मेहता र चिनियाँ राजदूतबीच भेटवार्ता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि चीनका राजदूत चाङ माउ मिङ्गले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रतिपक्षी दलको निरन्तरको अवरोधपछि संसद् बैठक स्थगित

प्रतिपक्षी दलको निरन्तरको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले संसद् बैठक मंगलबार दिनको एक बजे बस्ने गरी स्थगित गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्