राष्ट्रिय भलिबल प्रतियोगिता: एपिएफलाई हराउँदै पुलिस च्याम्पियन
साबिक विजेता नेपाल एपिएफ क्लबलाई हराउँदै ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लब जितेको छ।
साबिक विजेता नेपाल एपिएफ क्लबलाई हराउँदै ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लब जितेको छ।
माछापुच्छ्रे गाँउपालिकालाई सोझो सेटमा पराजित गर्दै रुपा गाँउपालिकाले दोस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा सुखद शुरुवात गरेको छ।
राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि एपिएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
साबिक विजेता एपिएफ र नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
वीरेन्द्रनगरमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल खेल आजबाट सुरु भएको छ।
वीरेन्द्रनगरमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
साबिक विजेता एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब एक खेलअगावै सेमिफाइनल पुग्न सफल भएका छन्।
घरेलु टोली कर्णाली प्रदेशले वीरेन्द्रनगरमा जारी राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
विरेन्द्रनगरमा जारी पुरूष राष्ट्रिय भलिवल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लवले बिजयी शुरुवात गरेको छ।शनिबार भएको समूह चरणको पहिलो खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई तीन शून्यको सोझो सेटमा पराजित गरेको हो।
जिल्लास्तरीय प्रतियोगितासमेत कम भइरहेको अवस्थामा कोशी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने भएको छ।
कञ्चनपुरको महेन्द्रनगरमा आगामी माघ १४ गतेदेखि तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगिता सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा हुन लागेको हो।
पोखरा महानगर भलिबल संघद्वारा आयोजित ‘पोखरा कप अन्तर क्लबस्तरीय भलिबल’ प्रतियोगिताको उपाधि पर्वत भलिबल क्लबले जितेको छ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
काठमाडौं जिल्ला भलिबल संघका अध्यक्ष सुदर्शन जमकटेलको अध्यक्षता र नेपाल भलिबल संघका प्रतिनिधि एवं सचिव तथा न्यु डायमन्ड क्लबकी अध्यक्ष सुनकेशरी मालीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ।
गण्डकी राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आजदेखि बागलुङको गलकोटमा सुरु हुने भएको छ।