भरतपुर महानगरका पूर्वइन्जिनियर आचार्यविरुद्ध साढे ६ करोडको भ्रष्टाचार मुद्दा
अभियोगपत्रमा आचार्यले पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको दाबी गरेको छ । आचार्यले भरतपुर महानगरपालिकाको विकास निर्माण बजेट दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको देखिन्छ ।
अभियोगपत्रमा आचार्यले पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको दाबी गरेको छ । आचार्यले भरतपुर महानगरपालिकाको विकास निर्माण बजेट दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको देखिन्छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै २७ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
यस्तै आयोगले १० हजार ९६७ ठाउँमा मतदान स्थल निर्धारण गरेको छ भने, २३ हजार ११२ वटा मतदान केन्द्र तोकिएका छन्।
खुट्टामा संक्रमण देखिएपछि उनलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा भर्ना गरिएको हो।
जेनजी आन्दोलनमा कोशीको प्रदेशसभा भवन जलेपछि पहिलोपटक बस्न लागेको बैठक वीरेन्द्र सभागृहमा राख्न लागिएको हो ।
आर्थिक गतिविधि अझै बढ्न नसक्दा आयकरमा वृद्धि हुन नसकेको बताउँदै सूचना अधिकारी केसीले आयकरमा वृद्धि हुन सके रोजगारी सिर्जनासँगै गरिबी न्यूनीकरणमा समेत मदत पुग्ने बताए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आश र त्रासबाट मुक्त भएर व्यवसायीले बैंकिङ प्रणालीबाट नै राजनीतिक दल र उम्मेदवारसँग चन्दा कारोबार गर्नुपर्ने बताएका छन्।
विभागले सोमबार र मंगलबारको बजार अनुगमनका क्रममा दुवै उद्योगमा अखाद्य वस्तु फेला परेपछि जरिवाना गरेको जनाएको छ ।
एमालेका उम्मेदवार एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रमा २०४८ सालदेखि नै प्रतिनिधित्व गरेकोले उनको योगदानमा यहाँका मतदाता जानकार रहेको कार्कीको भनाइ छ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा आफ्नो पार्टीले ४० भन्दा बढी सिट जित्ने दाबी गरेका छन्।
प्रति १० हजारमा १ प्रतिशतभन्दा कम हुनु पर्नेमा कपिलवस्तुमा भने अझै १ दशमलव ६ प्रतिशतले कुष्ठरोगी फेला परेका हुन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मुलुकको कायापलट गर्नका लागि आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेका छन्।
पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा गठित ‘वाचापत्र मस्यौदा कार्यदल’ ले अहिले मस्यौदा लेखनको काम गरिरहेको हो।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशूली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित गरिएको छ।
त्रियुगा नगरपालिका ११ गाईघाट पिपलचोक आसपास डेरा लिएर बस्दै आएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।