७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

रङरङको राजनीति

पहाडी जिल्ला बाजुरामा पुगेर शर्माले त बिपीको समाजवाद लागु गर्न किसानहरूको जीवनस्तर उकास्नु र भोकमरी अन्त्य गर्नु नै आफ्नो पार्टीको धर्म रहेको विचार अघि सारे।

ओखलढुंगा प्रहरीलाई अत्याधुनिक नयाँ भवन

साविक प्रहरी परिसरमा १० करोड १० लाख ४४ हजार ९१ रुपैया ८१ पैसाको लागतमा निर्मित भवन सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो।

रुम्जाटारको यातायातमा सिभिल बैंक

सिभिल बैंकले ओखलढुंगाको सिद्धिचरण नगरपालिका, वडा नम्बर ४, रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

तीन जिल्लाका लागि ओखलढुंगामा होल्डीङ सेन्टर स्थापना

प्रदेश नं. १ को तीन जिल्लाका लागि ओखलढुंगामा होल्डीङ सेन्टर स्थापना गरिएको छ । सोलुखुम्बु, खोटाङ्ग र ओखलढुंगाको तीन स्थानीय तहका लागि जिल्लाको मानेभञ्ज्याङ्ग–७ हर्कपुरमा होल्डीङ सेन्टर स्थापना गरिएको हो ।

ओखलढुंगाका ४ जनाको रिपोर्ट पनि नेगेटिभ

कोरोना परीक्षणका लागि ओखलढुंगाबाट धरान पठाइएको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ। जिल्ला अस्पताल रुम्जाटारको आइसोलेसनमा रहेका ४ जनाको नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।

ओखलढुंगामा विदेशबाट फर्किएका १ सय ३३ जना भेटिए

ओखलढुंगामा विदेशबाट फर्किएका १ सय ३३ जना भेटिएका छन्। दुई साताको अवधिमा विदेशबाट आएका १ सय ३३ जना सम्पर्कमा आएका हुन्।

विदेशमा कमाएर स्वदेशमा ब्यवसायमा रम्दै

ओखलढुंगाकी ३२ वर्षीया दुर्गाकुमारी सुनुवार १० वर्षअगाडि ३० हजार रुपैयाँ खर्च गरेर लेबनान गएकी थिइन्।

तीन योजनामा अनियमितता भएको जिससको ठहर

जिल्लाका तीनवटा योजनामा व्यापक अनियमितता भएको पाइएको छ। मोलुङ–एकवार सडक, निशंखे खेलमैदान र ढुस्के–पोक्तिङखोला–बरुणेश्वर–बिगुटार सडक निर्माणमा मूल्यांकनभन्दा बढी रकम भुक्तानी गरेकाले अनियमितता देखिएको हो।

ओखलढुंगामा १९ करोड बढी बेरुजु

ओखलढुंगामा आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा कम बेरुजु देखिएको छ। आर्थिक वर्ष २०७४/०७५ भन्दा आव २०७५/०७६ मा करिब ५ करोडले बेरुजुमा कमि आएको हो।

रोकिएन जिल्ला समन्वय समिति ओखलढुंगाको मनपरी

समितिले आव २०७५/७६ मा कार्य सञ्चालन कोषबाट १३ लाख ५० हजार ४ सय ५१ रुपैयाँ नियमविपरीत खर्च गरेको छ।

ओखलढुंगामा एक व्यक्ति मृत फेला

ओखलढुंगामा एक व्यक्ति मृत भेटिएका छन्। सिद्धिचरण नगरपालिका–८ सल्लेरी जरङगेका कालुराम गुरुङ्ग मृत भेटिएका हुन्।

ओखलढुंगाको ३५ वडा पुनर्निर्माण सम्पन्न वडा घोषणा

ओखलढुंगाको ३५ वडा पुनर्निर्माण सम्पन्न वडा घोषणा भएका छन्। पुनर्निर्माणको माप दण्डअनुसार ९० प्रतिशत पुनर्निर्माण सम्पन्न भएका ३५ वडालाई पुनर्निर्माण वडा घोषणा गरिएको हो।

ओखलढुंगामा तीन दिनमा तीन व्यक्तिको शव फेला

तीन दिनको अवधिमा ओखलढुंगाको विभिन्न स्थानमा तिन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

ओखलढुंगामा पुननिर्माण ८७ प्रतिशत

भूकम्प गएको चार वर्षको अवधिमा ओखलढुंगामा करिब ८७ प्रतिशत नीजि आवास पुननिर्माण भएका छन्। पहिलो किस्ता लिएका २० हजार छ सय ३५ लाभग्राही मध्ये करिब ८७ प्रतिशत लाभग्राहिले नीजि आवास पुननिर्माण सकेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्