५ माघ २०८२ सोमबार
image/svg+xml

नेपाली पहिचान निर्माण गर्न पर्वहरूको महत्वपूर्ण योगदान हुन्छः माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले चाडपर्वहरूले आपसी एकता, सद्भाव र सामाजिक सहअस्तित्वलाई सुदृढ बनाउने बताएका छन्।

सोनाम ल्होछार जस्ता पर्वले उज्यालो दिएको छ : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार पर्वको शुभकामना दिएका छन्।

उत्पीडित समुदायको अधिकारका लागि अझै सङ्घर्ष गर्नुपर्नेछ : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, समानता, समावेशिता तथा उत्पीडित समुदायका अधिकारका लागि अझै सङ्घर्ष गर्नुपर्नेमा अवस्था रहेको बताएका छन‍्।

प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना

तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसार पर्व मनाइन्छ।

दुई लाख ८२ हजार पुग्यो सुन, चाँदीले पनि बनायो रेकर्ड

सुन तोलामा चार हजार २ सय रुपैयाँ बढेर दुई लाख ८२ हजार रुपैयाँ पुगेको छ। सुन आइतबार दुई लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

बाँकेमा एमाले र नेकपाले टुंग्याए उम्मेदवार, कांग्रेससहितका दल अलमलमा

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सबै उम्मेदवार टुंगो लगाएका छन्।

रसुवामा सर्वदलीय बैठक सम्पन्न

बैठकमा आचार संहिताको पूर्णपालना, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने, मनोनयन दर्ताका लागि समय निर्धारण जस्ता विषयमा भएको छलफलमा थियो।

नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’

नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’अर्पिने भएको छ।

हर्क साम्पाङको संकल्प : निर्वाचनमा विजयी भएमा एक रुपैयाँ भ्रष्टाचार नगरी देशलाई नमूना बनाउनेछौं

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्ले आफ्नो पार्टी विजयी भएर सरकारको नेतृत्व गर्दा एक रुपैयाँ भ्रष्टाचार नगरी थिलथिलो देशलाई नमूना बनाउने संकल्प गरेका छन्।

खेलकुद मन्त्री गुप्ताले राजीनामा दिँदै, सिरहाबाट चुनाव लड्ने तयारी

गत कात्तिक ९ गते खेलकुद मन्त्री भएका गुप्ताले राजीनामा दिने भएका हुन्।

अँधेरी दुर्घटनाका मृतक चालक र सहचालकको पहिचान खुल्यो

पोस्टमार्टम र अन्य आवश्यक कानुनी प्रक्रिया पुरा गरेर मृतकको शव उनीहरूकै घर पठाउने गरी परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्