१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मन्त्रिपरिषद् पुनर्गठन तयारी

मन्त्रिपरिषद् पुनर्गठनमा सुरेन्द्र पाण्डे, वसन्त नेम्बाङ, पदम गिरी, प्रभु शाह, जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाल, प्रेम आले, कृष्णगोपाल श्रेष्ठ, घनश्याम भुसाल, पार्वत गुरुङ, यज्ञराज सुनुवार, विशाल भट्टराई, किसान श्रेष्ठ र छविलाल विश्वकर्माको नाम चर्चामा छ।

मन्त्रिपरिषद पुनगर्ठन गर्न सैद्धान्तिक सहमति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनगर्ठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैद्धान्तिक सहमति दिएको छ।

सरकारविरोधी मोर्चा कमजोर बनाउने रणनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन्। केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा माग्ने र उनीहरूको सट्टा नयाँ मन्त्रीहरू नियुक्त गर्ने सम्भावना देखिएको छ।

मन्त्री परिवर्तनका लागि छलफल, पार्टीमा सरकारविरोधी मोर्चा कमजोर बनाउने रणनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन्। केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा माग्ने र उनीहरूको सट्टा नयाँ मन्त्रीहरू नियुक्त गर्ने सम्भावना देखिएको छ। प्रधानमन्त्रीनिकट स्रोतका पूर्वएमाले र पूर्वमाओवादीका तर्फबाट प्रतिनिधित्व गर्ने केही मन्त्रीलाई हटाएर सरकारबाहिर रहेका प्रभावशाली नेताहरूलाई मन्त्री पद दिने तयारी थालिएको हो।

मन्त्रिपरिषदका १५ निर्णयः सेना परिचालनदेखि विश्व बैंकको १३ अर्ब ऋणसम्म

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेको छ। बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सन्चारमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक गरेका १५ निर्णयमा उपनिर्वाचनमा सेना परिचालनदेखि विश्व बैंकको ऋण सहायता स्वीकार गर्नेसम्म रहेका छन्।

विधेयक रोकेर चलखेल गर्दै मुख्यसचिव

असार २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दियो।

प्रदेश प्रमुख नियुक्ति गर्न सरकारले डाक्याे मन्त्रिपरिषद् बैठक

राष्ट्रपतिले सातै प्रदेशको प्रदेशप्रमुख पदमुक्त गरेलगत्तै सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी थालेको छ । नयाँ प्रदेश प्रमुखको नियुक्तिका लागि छलफल गर्नका लागि सरकारले सोमबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएको हो ।

कर्णालीको प्रमुख व्यापारिक नाका छिन्चुमा बसपार्क निर्माणको बाटो खुल्यो

कर्णाली प्रदेशको प्रमुख व्यापारिक नाका भएपनि बसपार्क अभावमा छिन्चु बजार अव्यवस्थित छ। रत्नराजमार्गमा पर्ने यो बजार क्षेत्रमा अव्यवस्थित पार्किङले विभिन्न समस्याहरु निम्त्याउँदै आएको छ।

मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीको अधिकार– मन्त्री बस्नेत

पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले मन्त्रिपरिषद् कस्तो बनाउने र मन्त्रीहरु हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीकै भएको बताएका हुन्।

मन्त्रिपरिषद् पुनर्गठन हुने ईश्वर पोखरेलकाे संकेत

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुन नसक्ने प्रतिक्रिया दिईरहेका बेला उपप्रधानमन्त्री पोखरेलको यस्तो भनाई बाहिर आएको हो।

मन्त्री, सांसद र स्वकीयलाई पनि दसैंभत्ता

मन्त्रिपरिषद् बैठकबाटै मन्त्री र सांसद तथा तिनका सल्लाहकार र स्वकीय सचिवलाई समेत दसैं भत्ता दिने निर्णय भएपछि यसबाट राज्यकोषमा ३ करोड ७० लाख ७६ हजार १ सय ६० रुपैयाँ व्ययभार थपिएको छ।

मन्त्रिपरिषद निर्णयः एसिड पीडितलाई जनही २ लाख, अष्ट्रेलियासँग हवाई सम्झौता

सरकारले एसिड पीडित २ युवतीलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

यी हुन् सरकारले गरेकाे २६ निर्णय

मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णय सार्वजनिक भएको छ। बिहिबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका हुन्।

२०६७ वैशाख ३१ को निर्णय त्रुटिपूर्ण

सम्पत्ति फिर्ता गर्दा गृहमन्त्रालयले छानबिन गरी यकिन भएपछि मात्र फिर्ता दिने निर्णय गरेको भए पनि उक्त निर्णयको मर्म नै नबुझी मालपोत कार्यालय डिल्लीबजारले आफूखुसी निर्णय कार्यान्वयन गरेको देखिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्