गणतन्त्र दिवसमा सार्वजनिक बिदा
प्रदेश नम्बर ५ को सरकारले गणतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। विगतका बर्षमा मनाउँदै आइएको गणतन्त्र दिवसको विदा संघीय सरकारले यसपालीदेखि कटौती गरेको छ।
प्रदेश नम्बर ५ को सरकारले गणतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। विगतका बर्षमा मनाउँदै आइएको गणतन्त्र दिवसको विदा संघीय सरकारले यसपालीदेखि कटौती गरेको छ।
नेपालमा एघारौं गणतन्त्र दिवस मनाउने तयारी भइरहेका अवस्थामा गणतन्त्र स्थापनापछि के कस्ता उपलब्धि हासिल भए, अहिले यो सबैको चासो र चर्चाका विषय बनेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूलसमारोह समितिमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई समेत समावेश गर्न आवश्यक रहेको भन्दै अर्को वर्षको दिवसका लागि आफूले पूर्व राजासँग समेत कुरा गर्ने बताएका छन्।
गणतन्त्र स्मारक निर्माणको काम सम्पन्न भएको छ । विसं २०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएपछि सरकारी पहलमा नारायणहिटी दरबार परिसरमा निर्माण थालिएको स्मारकको काम सकिएको हो।
भक्तपुर सुर्यबिनायक नगरपालिका–८ मा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। गणेश चोक डेरा गरी बस्ने राम बहादुर तामाङको कोठाबाट माघ १० गते पेस्तोल खुकुरी देखाई लुटपाट गर्ने मध्येका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।
भारतको ६९औं गणतन्त्र दिवसका अवसरमा शुक्रबार लैनचौरस्थित भारतीय राजदूतावासले विविध कार्यक्रमको आयोजना गरेको छ। नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले आफ्नो देशको राष्ट्रिय झण्डा फहराए कार्यक्रमको सुरुवात गरे।
प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री कमल थापाका कारण गणतन्त्र खतरामा रहेको विना विभागीय मन्त्री प्रभु साहले बताएका छन् ।
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले शाही राष्ट्रवादीहरुबाट संघीयता, समावेशीता र गणतन्त्रलाई खतरा रहेको बताएका छन् । रौतहटको गरुडामा विहीवार आयोजित जनसभालाई सम्बोधन गर्दै दाहालले केही पार्टीलाई अझै विश्वास गर्न नसकिने अवस्था रहेकोले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्याउनेलाई विश्वास गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताएका छन्।
पटक-पटक निर्माणस्थल परिवर्तन गरिएको गणतन्त्र स्तम्भको गुरुयोजना डेढ वर्षदेखि विभिन्न सरकारी निकायमा यताबाट उता र उताबाट यता भइरहेको छ। गुरुयोजना नै स्वीकृत नभएपछि गणतन्त्र स्तम्भ निर्माण अन्योलमा परेको छ।
संविधानको नजरमा सबै बराबरी भन्ने सिद्धान्त अभ्यास र सम्मानको विषय हो। यस अर्थमा राष्ट्रपति र उपराष्ट्रपतिले लिएको निर्णयबारे अदालतमा प्रश्न उठाउन नपाइने भन्ने विषय जायज हुन सक्दैन।
नेपाली जनताले नाकाबन्दीको अभूतपूर्व मार सहनुपर्यो । मधेसकेन्द्रित दलहरूको माग, अडान र दुराग्रहका कारण देश र जनताले भोग्नुपरेको सास्ती अकल्पनीय छ ।
गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भइन्।
नेपालमा आज दशौं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस मनाइँदैछ। यस अवसरमा सर्च इन्जिन बादशाह गुगलले पनि नेपालको गणतन्त्र दिवस मनाएको छ। गुगलले नेपालको झण्डा भएको डुडल बनाएको छ।
गणतन्त्र दिवस २०७४ को अवसरमा पर्वत जिल्ला कारागारमा रहेको कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ ।