पानी, महिला र समानता
नेपालका अधिकांश पहाडी भूभागमा आजभन्दा करिब २० वर्षअघि आमा, दिदी, बहिनी र भाउजूहरूको दैनिकी बिहानै उज्यालो नहुँदै गाग्री–डोको बोकेर कुवा, पँधेरो र खोलातर्फ धाउनबाट सुरु हुन्थ्यो।
नेपालका अधिकांश पहाडी भूभागमा आजभन्दा करिब २० वर्षअघि आमा, दिदी, बहिनी र भाउजूहरूको दैनिकी बिहानै उज्यालो नहुँदै गाग्री–डोको बोकेर कुवा, पँधेरो र खोलातर्फ धाउनबाट सुरु हुन्थ्यो।
विसं २०२१ मा ‘हेल्थपोस्ट’बाट सुरुआत भएको स्वास्थ्य सेवा विस्तारका क्रममा विसं २०४२ मा अस्पताल बनाइएको थियो ।
प्रसिद्ध आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु-कल्पना स्रष्टा सम्मान-२०८२’ वरिष्ठ गीतकार किरण खरेललाई अर्पिएको छ।
शिक्षा मन्त्री योआव किशले यस अवधिमा विशेष शिक्षाका लागि दिइएको छुटसमेत रद्द गरिएको र देशभर अनलाइन शिक्षामार्फत मात्रै पढाइ सञ्चालन गरिने बताएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने दाउन्नेक्षेत्र शुक्रबारदेखि अस्तव्यस्त छ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण भएको छ।
त्रिभुवन आर्मी क्लबका विनोद रोकाया र पूर्णलक्ष्मी न्यौपाने लुम्बिनी भएको चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा च्याम्पियन भएका छन्।
बुटवलमा शनिबार चिन्तन अभियान नेपालले आयोजना गरेको कार्यक्रममा उनले पछिल्ला तीन निर्वाचनको नतिजा केलाउँदै एमाले मात्र होइन, समग्र पुराना राजनीतिक दलहरूको अवस्था कमजोर बन्दै गएको बताएका हुन्।
डिमोना त्यही शहर हो जहाँ इजरायलको आणविक कार्यक्रम केन्द्र रहेको छ।
गम्भीर घाइते तानसेन-१० का ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या थपिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले जानकारी दिएका छन्।
उनका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका चार महिनामा ४८ प्रतिशत राजस्व संकलन गर्नुपर्ने चुनौती छ। भन्सार कार्यालयको मासिक लक्ष्यअुनसार हालसम्म कुनै पनि महिनामा राजस्व संकलन हुनसकेको छैन।
नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्।
उनले भने, ‘प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट १४ स्थानमा बस्ती संरक्षण गर्नेगरी तटबन्धको काम सुरु भएको छ, अधिकांश योजनाको सम्झौता गरेर काम अगाडि बढेका छन्, केही योजना सम्झौताकै चरणमा रहेका छन्।’
हुउद्देश्यीय मार्सल आर्ट्रस केन्द्र (एमएमएसी) का प्रिन्स विक र बन्दी सहायता नियोग (पाम) का आदित्य श्रेष्ठले नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामास्वर्ण जितेका छन्।
शुक्रबार राति माथिल्लो मुस्ताङसहित मुक्तिनाथ क्षेत्रलगायतका विभिन्न स्थानमा भारी हिमपात भएको हो। घरपझोङ र थासाङ गाउँपालिकामा भने उच्च लेकमा हिमपात भयो भने, बस्ती क्षेत्रमा वर्षा भएको हो।