९ मंसिर २०८१ आइतबार
image/svg+xml

स्कोलर्स होम क्वार्टरफाइनलमा

स्कोलर्स होमले चौथो केभिकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजततर्फ आइतबार क्वार्टरफाइनलमा स्थान बनाएको छ।

म बनें कोकाकोला

ऊ पशु चिकित्सक बन्ने तरखरमा थियो। उसको गजबको फोटोग्राफिक स्मृति थियो। ऊ एउटा गम्भीर र भावनात्मक जन्तु थियो, अति शालीन। उसको भकभके स्वभावको एकमात्र औषधी रक्सी थियो। रक्सीको हरेक गिलाससित ऊ मनपर्दाे भएर आउँथ्यो। त्यसपछि एउटा विशेष अवस्थामा पुगेर ऊ अति हास्यास्पद देखिन्थ्यो।

कपिलवस्तमा पहिलो पटक तीज महोत्सव हुँदै

'हाम्रो यो जिल्लामै पहिलो प्रयास हो, यसमा सबैले सहयोग गर्न जरुरी छ, महोत्सवलाई कसरी सफल बनाउन सकिन्छ विषयमा केन्द्रित रहेका छौं, परियारले भने, ‘मेलामा स्थानीय राजनीतिक दल संघसस्थामा सबैको सहयोग पाएका छौं।'

यसरी सफल भयो अभियन्ताको समूह

गत जुनमा कोलम्बोको समुद्री तटमा टेन्टले बनाएको क्याम्पमा केही दर्जन अभियन्ताले सरकारविरुद्ध कमजोर हुँदै गएको प्रदर्शनलाई कसरी सशक्त पार्ने भन्ने विषयमा छलफल सुरु गरेका थिए। एक क्याथोलिक पुजारी, डिजिटल रणनीतिका, नाटककार समेत सहभागी उक्त समूहले कल्पना नै नगरेको सफलता हासिल गरेको छ।

तस्करी गरी भित्र्याइएको चिनीसहित पिकअप भ्यान प्रहरी नियन्त्रणमा

कोल्हवी नगरपालिकाको धोधरपाबाट बुधबार राती चिनी लोड गरिएको पिकअप भ्यानलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ। भारतबाट भन्सार नै नतिरी ल्याइएको ४९ बोरा चिनीसहित पिकअप भ्यानलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

कागतीको रिफ्रेसिङ्ग स्वादमा नयाँ स्प्राइट

नेपालको लोकप्रिय लाइम-लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ।

कोलम्बियामा २१ हजार यात्रु प्रभावित, १३६ उडान रद्द

कोलम्बियामा मेडेलिन शहर नजिकैको प्रमुख विमानस्थलमा व्यावसायिक विमानको आपतकालीन अवतरणपछि २१ हजार भन्दा बढी यात्रु प्रभावित भएको र १३६ उडानहरू रद्द गरिएको नागरिक उड्डयन निर्देशक जायर ओर्लान्डोले बताएका छन्।

५० ओभर टिक्न नेपाललाई सकस

खराब ब्याटिङले चौथो खेलमा पनि निरन्तरता पाएपछि नेपाल शुक्रबार अभ्यास खेलमा श्रीलंका–११ सँग ९२ रनले पराजित भएको छ।

महिला व्यवसायीलाई तालिम दिँदै कोका–कोला

कोका–कोलाले नेपालका लागि आफ्नो बोटलिङ पार्टनर बोटलर्स नेपालसँग मिलेर ‘सक्षम’ कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रमअन्तर्गत नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घर सञ्चालन गर्दै आएका एक हजार महिला व्यवसायीलाई व्यावसायिक तालिम दिने योजना रहेको कम्पनीले जनाएको छ।

कोका–कोलाको ‘कान्छु प्याक’

नेपाली भाषाको कोका–कोला लोगोसहित आएको यो प्याकले नेपाली उपभोक्ताहरूसँग अझै नजिकको सम्बन्ध जोड्ने कम्पनीको दाबी छ।

कोका–कोला जिरो सुगर बजारमा

कोका–कोला नेपालले नयाँँ कोका–कोला जेरो सुगर बजारमा ल्याएको छ। साबिकको कोकको जस्तै स्वाद भएको नयाँँ कोका–कोला जेरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

ऊर्जामन्त्री भुसाल र बेलायती राजदूतबीच भेटवार्ता: अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छिन्।

कोका–कोलाको मोमोत्सव

कोका–कोलाले मोमोत्सव सुरु गरेको छ। कम्पनीले ६ वर्षसम्मको सफलतापछि यो वर्ष पनि मोःमोत्सवको सातौं संस्करणको सुरु गरेको जनाएको छ।

जापानले १०.४ अर्ब दिने

युनिसेफ र नेपालका लागि जापानी दूतावासले कार्यक्रमको साझेदार निकायका रूपमा सोमबार संयुक्त विज्ञप्ति जारी गरी कोल्डचेन व्यवस्थापनमा गरेको योगदान कोरोना महामारीविरुद्धको लडाइँमा सहयोगी रहेको जनाएका छन्। विश्वभरि कोरोना महामारी सुरु भएयता अर्थात् सन् २०२० जनवरी ३१ देखि सन् २०२२ को जनवरी ३१ सम्ममा चरणबद्ध रूपमा आवश्यक उपकरण उपलब्ध गराएको विज्ञप्तिमा जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्