२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कोका–कोला जिरो सुगर बजारमा

कोका–कोला नेपालले नयाँँ कोका–कोला जेरो सुगर बजारमा ल्याएको छ। साबिकको कोकको जस्तै स्वाद भएको नयाँँ कोका–कोला जेरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

अब उपभोक्ताले क्यालोरी र सुगर नभएको कोका–कोलाको स्वाद लिन सक्ने कम्पनीको भनाइ छ। जेरो सुगर पेय पदार्थ रुचाउने र क्यालोरी नियन्त्रण गर्न चाहनेका लागि यो उपयुक्त हुने कम्पनीले जनाएको छ। नयाँँ कोका–कोला जेरो सुगर ५०० र २५० मिलिलिटरमा उपलब्ध रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ फाल्गुन २०७८ ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App