उपराष्ट्रपतिद्वारा चार्ल्स तृतीयको राज्याभिषेक समारोह सफलताको कामना
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन्।
चितवनको इच्छाकामना गाउँपालिका-६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ। यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ।
डिफेन्डिङ च्याम्पियन भारतीय सेनामा कार्यरत अनिस थापा मगरले तेस्रो संस्करणको कोल्मा बहाकोट क्रस कन्ट्री दौडको उपाधि जितेका छन्।
कोकाकोलाले सक्षम तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कोका-कोलाले कतारमा रहेका नेपाली आप्रवासी कामदारहरूलाई विश्वकप हेर्ने मौका प्रदान गरेको छ।
कम्पनीले शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको हो।
ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झन्डै ३० क्विन्टल किवी उत्पादन गरेका छन्।
वल्र्डकप नजिकिँदै गर्दा कोका–कोलाले आफ्ना फुटबलप्रेमी नेपाली उपभोक्तालाई लक्षित गरेर सो क्याम्पेन ल्याएको हो।
सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन अन्तर्गत कोका–कोलाले ११ वर्षदेखि वैदेशिक रोजगारमा रहेकी कान्छी माया तामाङलाई नेपाल ल्याएको हो।
दक्षिणपश्चिम कोलम्बियाको पान–अमेरिकन राजमार्गमा शनिबार बस पल्टिँदा कम्तीमा २० जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका प्रहरीले जनाएको छ।
कोका-कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दसैंंलक्षित ५ वटा विशेष रेसिपीहरू तयार गरेको छ।
साफ यु-१७ च्याम्पियनसिप २०२२ को उपविजेता नेपाली युवा टोलीलाई बिहीबार प्राइम सेरामिक्सले नगदसहित सम्मान गरेको छ।
नेपालीहरुकै महान चाड अवसरमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने, मिठा–मिठा परिकारहरु बनाएर खाने परम्परालाई मध्यनजर गर्दै कोका–कोलाल यो वर्षको दशैँको लागि 'सम्बन्ध उत्सव स्वादसँग' ल्याइएको कोका–कोलाले बताएको छ।
गतवर्ष कोका–कोलाले दसैंँको अवसरमा धन्यवाद थिमको एक्टिभेसन सञ्चालन गरेको थियो। विश्वव्यापी कोरोना महामारीको समयमा दिन–रात नभनी फ्रन्ट लाइनमा बसेर सेवा गर्ने सेवाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्न उक्त एक्टिभेसन सन्चालन गरिएको कम्पनीले जनाएको छ।
श्रीलंकाको कोलम्बोमा जारी साफ यु–१७ च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा शुक्रबार साबिक विजेता भारतको सामना गर्दा नेपाल जितसहित समूहविजेता बन्ने लक्ष्यमा हुनेछ।