२० आश्विन २०८१ आइतबार
image/svg+xml

उखुको मूल्य जम्मा २५ रुपैयाँले वृद्धि, उखु नै नदिने किसानहरुको चेतावनी

सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन्।

उखुको मूल्य घटाउने दाउमा उद्योगी, उपलब्ध नगराउने रणनीतिमा किसान

उखुको मूल्य नतोकेर चिनी मिल सञ्चालनमा ल्याउँदा कम मूल्यमा उखु बेच्नुपर्ने बाध्यता हुने भन्दै किसानहरूले उद्योगलाई उखु उपलब्ध नगराउने अडान लिएका हुन।

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन्। उनीहरूले गत वर्षको अनुदान पाउन सकेका छैनन्।

उखु खेतीबाट मनग्य आम्दानी

वैदेशिक रोजगारबाट सोचेजस्तो कमाई नभएपछि घर फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालगौँडीका धन्नुबहादुर रानाले उखु खेती गरी मनग्य आम्दानी गर्दै आएका छन्।

सरकारले अनुदानको पैसा नदिँदा उखु किसानको दसैँ खल्लो

रौतहट र सर्लाहीका किसानले चिनी मिललाई बिक्री गरेको उखुबापत नेपाल सरकारले दिनुपर्ने अनुदान नदिँदा किसानहरूको दसैँ खल्लो हुने भएको हो।

सरकारले दिएन उखुको रकम, किसानलाई घरबार चलाउनै मुस्किल

सरकारले उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम नपठाउँदा रौतहटका उखु किसान मर्कामा परेका छन्।

अनुगमनमा आएका कर्मचारीलाई उखु किसानले रोके

रौतहटको गरुडस्थित श्रीराम सुगर मिल्स लिमिटेडको अनुगमन गर्न आएका कर्मचारीलाई उखु किसानले रोकेका छन् । गत ३ वर्षदेखि स्थायी रूपले बन्द गरिएको चिनी उद्योगका पाट पुर्जालाई बिक्री गर्ने प्रयोजनका लागि आएका कर्मचारीलाई किसानहरूले अनुगमन गर्न रोकेका हुन्।

सर्लाहीका किसानले उखुको अनुदान पाएनन्

जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन्।

राजधानी क्षेत्रको जग्गा एकीकरणका लागि निवेदन सङ्कलन

लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरी दाङलाई व्यवस्थित सहरका रूपमा विकास गर्न निवेदन सङ्कलन सुरु भएको छ। राप्ती गाउँपालिका–२ बाट उक्त कार्य सुरु भएको हो।

बोक्सीको आरोप लगाउने दुई जना पक्राउ

दाङमा बोक्सीको आरोप लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही ३ का ३३ वर्षीय सरस्वती गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले बताएका छन्।

उखु किसानका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

उखु किसानका समस्याबारे अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक उपसमिति गठन गरेको छ।

देउखुरीको जग्गा फुकुवा गर्न मन्त्रीलाई जिम्मा

लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ।

लुम्बिनी सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक

लुम्बिनी प्रदेश सरकारले एक सय दिनमा सङ्घीयतालाई संस्थागत गर्न महत्वपूर्ण काम गरेको बताएको छ।

उखु खेतीमा लागे रामपुरका युवा, खुदो उत्पादन बढाउने लक्ष्य

‘विदेशमा अर्काको अधीनमा रहेर दैनिक १२ देखि १५ घण्टा काम गर्नुपर्ने, अरूको देशमा काम गर्न सहज छैन, आफ्नै देशमा दैनिक एक–दुई घण्टा काम गर्ने हो भने विदेशमा कमाउने धन यहीँ आर्जन गर्न सकिन्छ’, उनले भने।

खुदोबाट आर्थिक समृद्धिको प्रयासमा मालेपाटन ढोडबेंसीवासी

उखुबाट आम्दानीको सोच बनाएका स्थानीय यतिखेर तराईको खुदोलाई मालेपाटन र ढोडबेंसीको भन्दै बिक्री गर्न थालिंदा चिन्तित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्