१७ पुस २०८२ बिहीबार
image/svg+xml

नाडाको अध्यक्षमा उप्रेती निर्विरोध निर्वाचित

नेपाल अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा) को अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती (सुरेश) निर्विरोध निर्वाचित भएका छन्।

अनसनरत डा. निकोलस भुसालसँग वार्ता गर्न सरकारले बनायो समिति

सरकारले विभिन्न ९ बुँदे माग राख्दै अनसनमा बसेका डा. निकोलस भुसाल (कमल भुसाल) नेतृत्वको समूहसँग वार्ता गर्नका लागि वार्ता समिति गठन गरेको छ।

दुर्गा प्रसाईंको दाबी- प्रधानमन्त्रीले ‘भ्रष्टाचारीलाई कारबाही गर्न सक्दिनँ’ भन्नुभयो

मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्रीले भ्रष्टाचारीलाई कारबाही गर्न नसक्ने जवाफ दिएको दाबी गरेका छन्।

मगर संघलाई प्रधानमन्त्रीको आग्रहः संस्कृति जोगाउन युवालाई अघि सार्नुहोस्

संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री कार्कीलाई आउँदो माघे संक्रान्तिमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन निम्ता पनि दिएको छ।

सिटी सफारी चालक हत्या प्रकरण: पाँच बुँदे सहमति पछि शव उठ्यो

समस्या समाधानका लागि स्थानीय जनप्रतिनिधीको रोहबरमा पीडित पक्ष र जिल्ला प्रशासन कार्यालयबीच पाँच बुँदे सहमति भएको हो ।

सन् २०२५ मा साढे ११ लाख विदेशी पर्यटक भित्रिए, कुन देशबाट कति?

यस वर्षको विदेशी पर्यटनको आगमन कोभिड–१९ को महामारीअघिको तुलनामा ९७ प्रतिशतसम्म पुगेको पर्यटन बोर्डले जनाएको छ।

प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो

कोशी प्रदेशमा प्राविधिक तथा व्यावसायिक सीप परीक्षण गराउनेहरूमा पुरुषको तुलनामा महिलाको सङ्ख्या उल्लेख्य देखिएको छ ।

प्रभात सेकेन्डरी डिआइजी कपको फाइनलमा

धरानको प्रभात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआइजी रनिङ् कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

उदयपुरका तीन पालिकाले आँखा शिविर चलाउँदै

चौदण्डीगढी, त्रियुगा र बेलका नगरका स्थानीयको आँखा परीक्षण गर्न शिविर आयोजना हुने भएको हो । शिविर पुस १९ देखि ३० गतेसम्म सञ्चालन हुनेछ ।

महाधिवेशन नहुनुको दोष महामन्त्रीहरूले सभापतिलाई थोपर्न मिल्दैन: डा. महत

डा. महतले महाधिवेशनको कार्यतालिका र व्यवस्थापनको मुख्य जिम्मेवारी महामन्त्रीहरूकै भएकाले अहिले आएर सभापतिलाई दोष दिनु ‘दुर्भाग्यपूर्ण’ हुने बताएका हुन्।

बालेन शाहको योगदान महानगर प्रहरीले सयौं वर्षसम्म बिर्सने छैन: प्रहरी प्रमुख पाण्डे

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन्द्र शाह (बालेन) को नेतृत्व र योगदानलाई महानगर प्रहरीले सयौं वर्षसम्म नबिर्सने बताएका छन्।

‘पढ्ने किताब मात्रै होइन’

पढ्ने किताब मात्रै नभएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बिहीबार भक्तपुरमा भएको एक कार्यक्रमका वक्ताले किताबसँगै विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराई शिक्षा दिनुपर्नेमा जोड दिए ।

ताप्लेजुङ गोल्डकपबाट पाँच लाख नाफा

तेस्रो ताप्लेजुङ गोल्डकपको आयव्यय विवरण प्रस्तुत गर्दै ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ रकम बचत भएको जनाएको छ ।

द गभर्नर ह्विस्की अब १८० एमएलको आकर्षक प्याकमा

हाइल्याण्ड माल्टले गहिराइ र संरचना प्रदान गर्छ भने स्पेसाइड माल्टले स्मुथनेस र सन्तुलन थप्छ ।

दुई कम्पनीको ६५ लाख चोरी गरी फरार युवक दाङबाट पक्राउ

काठमाडाैंको बालुवाटारस्थित दुईवटा कम्पनीको कार्यालयबाट लाखौं रुपैयाँ चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले ६५ लाखभन्दा बढी नगद र गरगहनासहित पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्