२० आश्विन २०८१ आइतबार
image/svg+xml

रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको संयुक्त बैठक

उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

निर्वाचन क्षेत्र समिति गठन गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति गठन गर्ने भएको छ। केही दिनपहिले देशका सातै प्रदेश समिति गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि सङ्गठन निर्माण गर्न लागिएको जनाइएको छ।

रास्वपा केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा सुरु भएको हो।

सरकारबाट बाहिरियो रास्वपा

रास्वपाका सभापति लामिछानेले प्रयोग गर्दै आएको नेपाली नागरिकता प्रमाणपत्र सर्वोच्च अदालतको माघ १२ गतेको फैसलाले अवैध ठहर गरेको थियो।

सत्ता साझेदार दलको दबाबले दाहाल सशंकित

संघीय संसद्को सदस्य नभए पनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थामा टेकेर एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लामिछानेलाई पुरानै जिम्मेवारी उपप्रधान तथा गृहमन्त्रीमा फर्काउनुपर्ने पक्षमा उभिएका छन्।

रास्वपा केन्द्रिय सदस्य गणेश कार्की भन्छनः प्रचण्डले विधि र ओलीले समर्थन गर्नुपर्ने दिनको अपेक्षा थिएन

उनले आफ्नो सामाजिक सञ्जाल मार्फत पार्टी सभापति रवि लामिछाने पदमुक्त भएपछि सत्ता गठबन्धनमा उत्पन्न विवादलाई लिएर यस्तो लेखेका हुन्।

गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै लामिछाने बालुवाटारबाट बाहिरिए

बालुवाटार स्रोतका अनुसार रास्वपालाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै लामिछाने रिसाउँदै बालुवाटारबाट बाहिरिएका छन्।

राहदानीको छानबिन नहुँदै लामिछानेलाई गृहमा फर्काउने तयारी

६ महिनासम्म संघीय संसद्को सदस्य नभए पनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थामा टेक्दै लामिछाने फेरि उपप्रधान तथा गृहमन्त्रीमा नियुक्तिको दौडधुपमा लागेका छन्। तर प्रधानमन्त्री पुष्पकमल दाहाल भने राहदानी विवाद नसल्टिएसम्म उनलाई सरकारमा ल्याउने पक्षमा छैनन्।

उपसभामुखको उम्मेदवार टुंगो लगाउन रास्वपा संसदीय दलको बैठक बस्दै

पार्टीले सत्ता गठबन्धनबाट उपसभामुखमा दाबी गरेको थियो। सत्ता गठबन्धनको बैठकले रास्वपालाई उपसभामुख पद दिने निर्णय समेत गरेको थियो।

मन्त्रीहरुको टुङ्गो लगाउने अधिकार अध्यक्ष लामिछानेलाई

रास्वपाको आज बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जिम्मा दिने निर्णय भएको पार्टी केन्द्रीय सदस्य तथा सांसद सन्तोष परियारले जानकारी दि

राजनीतिक ‘स्टन्ट’ बन्द गर युवा नेतृत्व

युवा नेतृत्वमा केही गरौँ भन्ने हुटहुटी हुनु स्वभाविक हो। विगतको विकृति र विसङ्गति हेर्दा अहिलेको आवश्यकता पनि युवा नेतृत्व नै हो। विकासको हुटहुटी व्यवस्थापनमा संयमता र धैर्यता देखिएन् जुन अति आवश्यक छ। अझ आशा गरिएका युवा नेतृत्वहरू त झन यस बिषयमा गम्भीर हुनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्