कुहिरोले घेरेको तराई (तस्बिरसहित)
तराईमा पछिल्लो केहि दिनदेखि बढेको जाडोका कारण जनजीवन प्रभावित बनेको छ। पछिल्लो ३ दिनदेखि तराईका अधिकांश क्षेत्रमा शितलहर सुरु भएको हो।
तराईमा पछिल्लो केहि दिनदेखि बढेको जाडोका कारण जनजीवन प्रभावित बनेको छ। पछिल्लो ३ दिनदेखि तराईका अधिकांश क्षेत्रमा शितलहर सुरु भएको हो।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आजदेखि मङ्गलवारसम्मै गण्डकी, कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना औँल्याएको छ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका तीन प्रदेशमा हिमपात हुने सम्भावना रहेको बताएको छ।
पछिल्लो केहीदिनदेखि पोखराको हवाई उडानमा मौसमी अवरोध सिर्जना हुन थालेको छ। जसले गर्दा बिहानका अधिकांश उडान अवरुद्ध हुने गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बिहानको समयमा बाक्लो हुस्सु लाग्ने गर्दा उडानमा अवरोध आउने गरेको हवाई कम्पनिका पदाधिकारी बताउँछन्।
यसैगरी मध्य तराईमा चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा प्रभावित हुन थालेका छन्।
पाल्पा तानसेनका ख्यातिप्राप्त विद्वान्, प्राध्यापक कवि माधवप्रसाद देवकोटाले आफ्नो पुस्तक ‘हुस्सु पथिक’ काव्यमा वारुणी अर्थात मदिराको बारेमा लेख्नुभएको छ।
बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ। बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो।
एक सातादेखि बढेको चिसोले महोत्तरी जिल्ला अस्पतालमा बिरामीको संख्या बढेको छ। चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको छ।
मौसम परिवर्तनसँगै नेपालगन्ज विमानस्थल उडान प्रभावित हुन थालेको छ। साँझबिहान हुस्सु लाग्दा दैनिक उडान प्रभावित हुने गरेको हो।
बाक्लो हुस्सुले बिहानदेखि रोकिएको पोखराको हवाई उडान बल्ल सुरु भएको छ। पोखरा विमानस्थल मध्यान्ह १२ बजेपछिमात्र खुलेको हो।