१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

यस्तो छ तीन दिनको मौसम.....

तराईका केही भू–भागमा भने हुस्सु, कुहिरो

फाइल तस्बिर

मौसम पूर्वानुमान महाशाखाले नेपालमा सोमबार कुनै पनि मौसम प्रणाली सक्रिय नभएको जनाएको छ । ‘हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन’, महाशाखाले भनेको छ। 

तराईका केही भू–भागमा भने हुस्सु, कुहिरो लाग्ने जनाइएको छ। 

यसैगरी सोमबार कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ। तराईका थोरै भूभागमा हुस्सु÷कुहिरो लागेको महाशाखाले जनाएको छ।

२०८० पुस ०९ गते (सोमबार)

दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

राती ः कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

२०८० पुस १० गते (मङ्गलवार)

दिउँसो: कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

राती ः सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

२०८० पुस ११ गते (बुधवार)

दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

राती ः कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।  

महाशाखाले तापक्रम भने देशभर घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन सबैमा अनुरोध गरको छ। 

प्रकाशित: ९ पुस २०८० ००:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App