सरकारले बिजनेस दिन नसक्दा संसद् बैठक पातलिँदै
सरकारले नयाँ विधेयक दर्ता गर्न ढिलाइ गर्दा प्रतिनिधिसभाको बैठक मङ्गलबारपछि केही समयका लागि स्थगित हुने संकेत देखिएको छ।
सरकारले नयाँ विधेयक दर्ता गर्न ढिलाइ गर्दा प्रतिनिधिसभाको बैठक मङ्गलबारपछि केही समयका लागि स्थगित हुने संकेत देखिएको छ।
आदिकवि भानुभक्त आचार्यका काव्यमा निहित वेदान्तीय दर्शन, अध्यात्म, नैतिक मूल्य र राष्ट्रिय चेतनामाथि गहन अध्ययन तथा अनुसन्धानको आवश्यकता औँल्याएको छ।
अर्थमन्त्री डा. वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।
प्रदेश सरकारसँगको सहकार्यमा निःशुल्क मृर्गौला प्रत्यारोपण गरिएको जनरल सर्जन डा. विकाश खड्काले जानकारी दिए ।
लगातारको वर्षा, बाढी र पहिरोका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
विश्व फुटबलका दुई पुस्ताका स्टार खेलाडी किलियन एमबाप्पे र लामिन यामालबीचको प्रतिष्ठाको लडाइँका रूपमा पनि हेरिएको छ।
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को गत असार २४ गतेको निर्णय अनुसार श्रेष्ठ प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भएका हुन्।
निरन्तरको वर्षासँगै नारायणघाट-मुग्लिङ सडक खण्ड अन्तर्गत तुइन खोला नजिकै पहिरो खसेपछि दुईतर्फी यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
कान्तिपुरको गेटअघि पार्क गरिएको बा प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी रवि जयसवालले चलाउने गरेका छन्।
सञ्चालकहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीसँग सञ्चार क्षेत्रको वर्तमान अवस्था, चुनौती र आवश्यक नीतिगत सुधारका विषयमा छलफल गरेका छन्।
सर्वोच्चले अन्तिम फैसला नआउँदासम्म ती व्यक्तिलाई सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्न, पेश भइसकेका विवरणमाथि छानबिन नगर्न तथा उनीहरूविरुद्ध कुनै कानुनी कारबाहीका लागि सिफारिस नगर्न पनि निर्देशन दिएको छ।
थापाले राज्य नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नतर्फ उन्मुख भएको बताए।
शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको प्रवेशमार्ग अवरुद्ध हुने गरी रहस्यमय ढंगले गाडी पार्किङ गरिएको घटनाप्रति टिप्पणी गर्दै यसलाई सञ्चार माध्यम र समाजलाई भयभित बनाउने बचकना प्रयास भएको बताएका छन् ।
खाँदबारीबाट अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्।
पतिपत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।