शान्ता-उडान
धरानमा हुर्कंदै गर्दा शान्ता नेपालीले कहिल्यै छोरीजस्तो हुनुपरेन। बुवा भारतीय सैनिकमा हुनुभएकाले घरमा ज्यादै अनुशासन थियो तर स्वतन्त्रता पनि उत्तिकै थियो।
धरानमा हुर्कंदै गर्दा शान्ता नेपालीले कहिल्यै छोरीजस्तो हुनुपरेन। बुवा भारतीय सैनिकमा हुनुभएकाले घरमा ज्यादै अनुशासन थियो तर स्वतन्त्रता पनि उत्तिकै थियो।
विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
तराई क्षेत्रलाई नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित पहाडी जिल्ला जोड्नका लागि निर्माण गरिएको सालझन्डी–ढोरपाटन सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन।
प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौँ–तराई/मधेस द्रुतमार्गको लागत अहिलेसम्म नबढेको र निर्धारित समयमा सक्ने बताएका छन्। शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधान सेनापति शर्माले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताएका हुन।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कात्तिक महिनामा मनाइने छठ जत्तिकै महत्त्वपूर्ण मानिने चैती छठ अन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ भने भोलि उदाउँदो सूर्यलाई अर्घ दिइने छ।
जुडशीतलमा रहेका दुई पद ‘जुड’ र ‘शीतल’ कल्याणसँग सम्बन्धित रहेको छ। जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल हो।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पश्चिम तराईका जिल्लामा गरिरहेको संवाद यात्रा आज पनि जारी छ।
तराईका जिल्लाहरूमा आज होली पर्व मनाइँदैछ। रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदैछ।
एक दशकअघिसम्म तराई÷मधेसमा होली पर्व मनाउँदा मौलिक गीतमा नाचिन्थ्यो। होलीमा मधेसका सहर र गाउँमा ‘जोगिरा सरर...’ जस्ता गीत गाइन्थ्यो।
देशभर गर्मी बढ्न थालेको छ। हिउँद ऋतु सकिँदै गर्दा नेपालका तराई क्षेत्रका जिल्लाहरूमा गर्मी बढ्न थालेको हो।
तराई मधेस केन्द्रित तीन दल जनमत पार्टी, जनता प्रगतिशील पार्टी तथा तराई मधेस लोकतान्त्रिक पार्टीले कार्यगत एकता गर्ने भएका छन्।
पढाइको सिलसिलामा राजधानीमा रहेकी श्रेष्ठ र कामको सिलसिलामा राजधानी आएका पञ्जियारको प्रेमले मनलाई मात्र हैन दुई भूगोललाई पनि जोडेको छ।
साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेने पनि महाशाखाले जनाएको छ।
कोशी गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।