२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कार्यभार सम्हाल्न अाइपुगे भारतीय राजदूत

नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जितसिंह पुरी नेपाल आइपुगेका छन् । रञ्जित रेको तीन वर्षे कार्यकाल सकिएपछि भारतले उनलाई नेपालका लागि २४ औँ राजदूतमा सिफारिस गरेको थियो ।  उनी नेपाल आइपुगेको भारतीय दूतावासको आधिकारिक ट्वीटरमा उल्लेख छ ।

भारतमा नवराष्ट्रवादको विस्तार

भारतीय नवराष्ट्रवादले मधेसलाई नेपालको दक्षिणपन्थी धारका रूपमा विकसित गर्ने प्रयत्न गर्ने हो भने त्यसले राजनीतिक गुजुल्टो झनै जटिल बनाउन सक्छ।

नेपालबारे भारत-चीन मिडिया जुहारी

'हिन्दुस्तान टाइम्स' को गत आइतबारको अंकमा भारतीय स्थल सेनाध्यक्ष विपिन रावतको नेपाल भ्रमणसम्बन्धी समाचार छापियो। 'भारतीय सेनाध्यक्ष रावले नेपाल भ्रमण गर्ने' शीर्षकमा छापिएको सो समाचारमा चीनलाई जबर्जस्त तानियो।

भारतमा दुर्घटनामा परेकी एमाले सांसदको मृत्यु

भारतको सीतामढीमा गम्भीर दुर्घटनामा परेकी एमाले सांसद दुलारी देवीको मृत्यु भएको छ। चैत ५ गते दुर्घटनामा परेकी उनको ललितपुरको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ निधन भएको हो।

ट्रम्पले चुने भारतीय मूलका थापरलाई न्यायाधीश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका अमुल थापरलाई ‘युएस कोर्ट अफ अपिलमा ’न्यायाधीशको लागि नियुक्त गर्न प्रस्ताव गरेका छन्। उक्त जिम्मेवारीका लागि उनको नाम सिनेटले अनुमोदन गर्नुपर्ने हुन्छ।

भारतमा दुर्घटनामा परेकी एमाले सांसदको खुट्टा काटियो

एमाले सांसद दुलारी देवी भारतको सीतामढीमा गम्भीर दुर्घटनामा परेकी छिन्। उनीसँगै दुर्घटनामा परेका एक जनाको मृत्यु भएको छ भने गम्भीर घाइते उनको उपचारका क्रममा दायाँ खुट्टा काट्नु परेको छ।

भारतले किन बढायो नेपालीलाई पेन्सन?

भारतले नेपालको कुल रक्षा बजेटभन्दा ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त भूपूगोर्खा सैनिकलाई पेन्सनका रुपमा उपलब्ध गराएको छ। यसै वर्षबाट भारतले नेपालको रक्षा बजेटलाई उछिन्दै त्योभन्दा पनि ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त नेपालीलाई उपलब्ध गराएको हो।

एक चीन नीतिविरुद्ध नजान भारतलाई चेतावनी

भारतीय सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामालाई निम्त्याइएको बिषयमा चीनले भारतसँग चर्को असन्तुष्टि व्यक्त गरेको छ।

भारतमा ६ नक्सलवादी मारिए

भारतको छत्तिसगढ राज्यमा आइतबार भएको गोली हानाहानमा छ नक्सलवादीको मृत्यु भएको छ। छत्तिसगढको राइपुरदेखि ३५० किलोमिटर दक्षिणतर्फ पर्ने दन्तेवाडा जिल्लामा नक्सलवादी र प्रहरीबीचमा भएके दोहोरो गोली हानाहानमा र दुई प्रहरी घाइते भएको प्रहरीले जनाएको छ।

टेबलटेनिस खेलाडी भारततर्फ

पाली टेबलटेनिस खेलाडी आरएस एन्ड सीसी डायमन्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबलटेनिस खेल्न आइतबार भारततर्फ लागेका छन्। प्रतियोगितामा नेपालका १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। चैत १० देखि १२ सम्म हुने प्रतियोगितामा समान ५ पुरुष–महिला खेलाडीले यु–२१ सिंगल्स, डबल्स, मिक्स र टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।

नेपालमा भारत-पाकिस्तानको संयुक्त सैन्य अभ्यास

नेपालमा सोमबारबाट आयोजना हुने संयुक्त सैन्य अभ्यासमा भारत, पाकिस्तान र बंगलादेशका सेनाले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्।

भारतीय मोडल रेवती नेपाली फिल्म खेल्दै

भारतीय मोडल रेवती क्षेत्रीले नेपाली फिल्ममा अभिनय गर्ने भएकी छिन्। लेखक सुविन भट्टराईको ‘समर लभ’नामक पुस्तकको कथामा बन्न लागेको फिल्ममा उनी देखिने भएकी हुन्।

भारतमा छ जना नक्सालवादी मारिए

भारतको छत्तिसगढ राज्यमा आइतबार भएको गोली हानाहानमा परी ६ जना नक्सालवादीको मृत्यु भएको छ भने, अरु दुई जना प्रहरी घाइते भएका छन् ।

भारतबाट ३३ नेपाली बालबालिकाको उद्धार

सरकारले भारतबाट ३३ नेपाली बालबालिकाको उद्धार  गरेको छ। केन्द्रीय बालकल्याण समितिले भारतका विभिन्न बालगृहमा रहेका बालबालिकालाई उद्धार गरेर काठमाडौं ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्