२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल–भारत सीमा स्तम्भ छेउमा बम विस्फोट

नेपाल–भारत सीमानजिक सोमबार दिउँसो बम पड्केको छ। दशगजामा पर्ने जंगे पिलरको नजिकै बेवारिसे अवस्थामा रहेको बम पड्किएको प्रहरीले जनाएको छ।

सवारी दुर्घटनामा तीन भारतीयको मृत्यु

चितवनको नारायणघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ६५६१ नम्बरको ट्रकले रक्सौलबाट काठमाडौँ जान आइरहेको बीआर६–डि ५६२५ नम्बरको भारतीय कारलाई हेटौँडा नारायणघाट सडकखण्डको ज्यामिरेमा गएराति १०ः३० बजे ठक्कर दिँदा घटनास्थलमै तीन जना भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भारतबाट ६ अर्बको खाद्यन्न आयात

नेपालगन्ज भन्सार नाका हुँदै भारतबाट चालू आर्थिक वर्ष २०७३/०७४ को आठ महिनाको अवधिमा ६ अर्ब ६९ करोड ३५ लाख ६५ हजार मूल्य बराबरको खाद्यनन आयात भएको छ। क्षेत्रीय प्लाण्ट क्वारेन्टाइन कार्यालय नेपालगन्जका अनुसार तरकारी, फलफूल, खाद्यन्न, जडिबुटीसहित उक्त मूल्य बराबरको सामान आयात भएको हो।

फिफा वरियतामा नेपाल यथावत, भारतको फड्को

नेपाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार जारी गरेको पछिल्लो वरीयताक्रममा नेपाल १ सय ७०औं स्थानमा यथावत् रहेको छ। सन् २०१९ को एएफसी एसिया कपका लागि छनोट खेलको पहिलो लेगमा एक साताअघि फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो।

फिफा बरियतामा नेपाल जहाँकाे त्यही, भूटानले उछिन्याे, भारतकाे ठूलाे फड्काे

फिफा बरियतामा नेपाल जहाँकाे त्यही कामय रहेकाे छ । नेपाल १७० अाैं स्थानमा छ । तर, भूटानले भने नेपाललार्इ उछिनेकाे छ ।

भारतीय टाटासुमो पल्टिँदा नेपाली नागरिकको मृत्यु

ठोरी सडक खण्डको महुवनमा आज बिहान भारतीय नम्बरको टाटासुमो पल्टिँदा एक नेपाली नागरिकको मृत्यु भएको छ। पर्साको पटेर्वा गाविसबाट वीरगन्जतर्फ आउँदै गरेएको बिआर१पि ८५५४ नम्बरको टाटासुमो महुवन गाविस नजिकैको गण्डक नहर बाटोमा पल्टिँदा वाहनमा सवार पटेर्वा-७ निवासी ४७ वर्षीय थारु मुखिया विणको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।

नेपाल–भारत प्रबुद्ध समूह बैठकमा १९५० काे असमान सन्धिमाथि छलफल

भारतका कारण दुर्इ पटकसम्म स्थगित भएकाे नेपाल–भारत नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)काे तेस्राे बैठक बुधबारदेखि राजधानीमा शुरू भएकाे छ।बैठकमा भाग लिन भारतका तर्फबाट समूह सदस्यहरू मंगलबार नै काठमाडाैं अाएका थिए।

चिनयाँ रेल अब भारतमा गुड्ने, नागपुरका लागि ६९ चिनियाँ रेलको अर्डर

चीनको प्रख्यात रेल निर्माता कम्पनी सीसीआरसी कर्पोसन समक्ष भारतको नागपुरस्थित एक कम्पनीले ६९ रेल अर्डर गरेको छ। ३८ किलोमिटर लम्बाईका ती अत्याधुनिक रेलहरु दुई भारतका दुई सहरबीच जोड्न उपयोग हुनेछन्।

धुर्मुसको एकीकृत बस्तीमा भारतीय कलाकार

बलिउड हाँस्य कलाकार राजपाल यादव धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको गिरान्चौर एकीकृत बस्तीमा पुगेका छन् ।

प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय नवनियुक्त राजदूत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री निवास वालुवाटारमा विहीबार शिष्टाचार भेट गरेका छन् ।

नेपाली ग्यास बुलेट भारतमा अड्किए

ग्यास ढुवानीमा भारतीय निर्भरता अन्त्य गर्न नेपाली ग्यास उद्योगीले किनेका एलपिजी ग्यास बुलेट लामो समयदेखि भारतमा अड्किएका छन्। भारतको 'एक्स्प्लोसिभ डिपार्टमेन्ट'ले विभिन्न बहाना बनाएर नेपाली नम्बर प्लेटका बुलेटको 'एक्स्प्लोसिभ सेफ्टी' प्रमाणित नगरी करिब साढे दुई महिनादेखि अड्काएर राखेको हो।

भारतमा लोकप्रिय नेपाली कत्थाको निर्यात स्वात्तै घट्यो

अघिल्लो आर्थिक वर्षमा ५६ करोडभन्दा धेरैको निर्यात भएको कत्था गत वर्ष जम्मा २४ करोडको मात्र।

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष बिपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेकी छन्। राष्ट्रपति भण्डारीले रावतलाई बुधबार नेपाली सेनाको महारथीको दर्ज्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान गरेकी हुन्।

गौतम परिवारलाई भारतले ५० लाख भारू क्षतिपूर्ति दिनुपर्ने माग

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ‘हत्याराका सरदार’ भन्दै नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष विपिन रावतलाई भारतीय राजदूतावास मार्फत तीन बुँदे ज्ञापनपत्र पठाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्