२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बालिका अपहरणको प्रयास गर्ने भारतीयलाई जेल सजाय

बालिका अपहरणको प्रयास गर्ने एक भारतीय नागरिकलाई जेल चलान गरिएको छ भने अर्का भारतीय नागरिक बालसुधार गृह पुगेका छन् ।

खाँचो कार्यान्वयनको

पारवहन क्षेत्रमा भएको अहिलेको सहमतिले नेपाली व्यवसायीको ढुवानी लागत घटाउन धेरै सहयोग पुग्नेछ। व्यापारमा सहजीकरण हुनेछ। त्यसैले यो सहमति व्यापार र पारवहनका दृष्टिले महत्वपूर्ण मानिएको हो। यो क्षेत्रमा भारतसँग नेपालका अन्य धेरै मुद्दा थाँती छन्।

दोस्रो सेटमा पनि भारतसंग नेपाल पराजित

पहिलो सेट गुमाएको नेपालले दोस्रो सेटपनि गुमाएको छ। पहिलो खेल प्रतिस्पर्धात्मक खेलेको नेपाल दोस्रो सेटमा भने कमजोर देखियो।

पहिलो सेटमा महिला भलिबल टोली भारतसंग पराजित

पहिलो सेटमा नेपालले निकै प्रतिस्पार्धात्मक खेल पस्किएको छ। तर, उक्त खेल नेपालले २४–२६ ले गुमाएको हो।

पारवाहनमा नयाँ फड्को

तेस्रो मुलुकसँग व्यापार तथा पारवाहनमा पहुँच विस्तार गर्न नेपाललाई तीनवटा जलमार्ग र थप दुई नाकासम्म बल्क कार्गो ढुवानी सुविधा दिन भारत सहमत भएको छ। यो पारवाहन क्षेत्रमा नेपालका लागि नयाँ फड्को हो।

बालिकालाई फकाएर लैजाँदै गर्दा एक भारतीय पक्राउ

बालिकाको चोरी गरिरहेको आरोपमा एकजना भारतीय नागरिकलाई प्रहरीले आज राजविराजबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्यको सिलिगुरी ठेगाना बताउने ५० वर्षीय विनोद साह रहेको प्रहरीले जनाएको छ।

सुस्तावासीको नियती, नारायणीमा पुल नहुँदा सास्ती

‘आफ्नै जिल्लाको स्कुल, अस्पताल बजार छोडेर हामी भारतीयको शरणमा पर्न बाध्य छौं। सरकारले हामीलाई आफ्नै देशभित्र बिरानो बनाएको छ', स्थानीय शंकर केवट भन्छन्, 'हाम्रा लागि एउटा झोलुंगे पुल पनि बनाइदिन नसक्ने सरकारसँग अरु के अपेक्षा गर्ने?’

औद्योगिक क्षेत्रमा भारतीय मजदुरको बाहुल्य

नेपालगञ्ज औद्योगिक क्षेत्रमा भारतीय मजदुरको बाहुल्य छ। नेपालमा रोजगारीको समस्या भइरहेको भनिरहेको अवस्थामा यहाँका औद्योेगिक क्षेत्रमा काम गर्ने अधिकांश कामदार भारतीय रहेका छन्। धातुजन्य तथा प्लाइउड उद्योगलाई चाहिने दक्ष जनशक्ति नेपालमा नहुँदा भारतीय कामदारको बाहुल्य रहेको छ।

सागमा कुस्तीः मुख्य प्रतिस्पर्धी भारत

१३ औँ सागमा ७० किलो तौलम समूहमा भीडन्तको तयारीमा रहेका सुरेश दैनिक चार घण्टा नियमित प्रशिक्षण गर्दै आएका छन।

भारतीय पक्षका कारण पशुपतिनगर बजार सुनसान

दैनिक लाखौँको कारोबार हुने नेपाल–भारत सीमा पशुपतिनगर नाका पछिल्लो समय सुनसान बन्दै गएको छ।

भाडादर घटाउने सहमति

महाभारत गाउँपालिका–१ छोटेसाहनसम्म यातायात सेवा दिँदै आएको गणेश हिमाल तराई यातायात प्रालिले आजदेखि भाडा दर घटाउने सहमति गरेको छ।

फरार अभियुक्त पक्राउ अभियान: १० महिनामा ५५ जना पक्राउ

भारतीय सेनामा कार्यरत परशुराम तामाङको हत्या गर्ने दुईजनालाई प्रहरीले १७ वर्षपछि २०७६ कात्तिक २४ गते पक्राउ ग-यो। पक्राउ पर्नेमा खनियाबास गाउँपालिका–३ देउरालीका ४२ वर्षीय गोम लामा तामाङ र सोही ठाउँका ३७ वर्षीय सुक लामा तामाङ छन्। २०५९ साल कात्तिक २९ गते देउरालीका २४ वर्षीय तामाङलाई खुकुरी, नाइनस्टिक, ढुंगासमेतले प्रहार गरी हत्या गरेका थिए। कर्तव्य ज्यान मुद्दा लागेका उनीहरूलाई धादिङ प्रहरीरोधमा केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंमा पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्