२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

एसिया कप क्रिकेटः भारतले पाकिस्तानलाई ८ विकेटले हरायो

एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ। युएईमा बुधबार राति भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ४३.१ ओभरमा अलआउट हुनुपूर्व १ सय ६३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो।

बहिनीलार्इ यातना दिने दार्इ पक्राउ

विगत २ वर्षदेखि बन्द कोठामा शारीरिक र मानसिक यातना पाएकी एक महिलाको प्रहरीले उद्धार गरेको छ।

एसिया कप क्रिकेटः हङकङलाई २६ रनले पराजित गर्दै भारत अर्को चरणमा

हङकङलाई २६ रनले पराजित गर्दै भारतले एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको छ। युएईमा मंगलबार राति सम्पन्न खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेटको क्षतिमा २८५ रन बनाएको थियो।

‘भारतीय सेनाप्रमुखको अभिव्यक्तिको उद्देश्य नेपाललाई अधिनमा राख्ने नै हो’

मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले भारतीय सेना प्रमुख विपित रावले दिएको अभिव्यक्तिको विरोध गरेका छन्। महामन्त्री सिंहले मंगलबार विज्ञप्ति जारी गरी नेपाल र भुटानजस्ता देशहरु भारतभन्दा टाढा जाननसक्ने र भारतप्रति नै झुकाव राख्नुपर्ने सेनाप्रमुखको अभिव्यक्ति भारतले दशकौंदेखि नेपालप्रति अपनाउँदै आएको विस्तारवादी नीतिलाई पुष्टि गरेको उल्लेख गरेका छन्।

भूगोलको कारण पनि नेपाल चीनसँग नजिक हुन सक्दैन : भारतीय सेनाध्यक्ष

भारतका सेनाध्यक्ष विपिन रावतले नेपाल र भुटान भारतबाट टाढा हुन नसक्ने बताएका छन्। पहिलो विमस्टेक सैन्य अभ्यास ‘माइलेक्स–१८’ समापन पछि सञ्चारकर्मीसँग कुरा गर्दै रावतले भौगोलिक कारणले उनीहरु भारतसँग ढल्कनै पर्ने बताए।

भारतीय ट्रान्सपोर्टरद्वारा ग्यास ढुवानी रोक्ने चेतावनी

लामो समयदेखि ग्यासको भाडा नबढेको भन्दै भारतीय ट्रान्सपोर्टरले ढुवानी रोक्ने चेतावनी दिएका छन्। नेपालमा ग्यास ढुवानी गर्दै आएका ट्रान्सपोर्टरले यहाँका ग्यास उद्योगीलाई पत्र लेख्दै ढुवानी भाडा वृद्धि गर्न दबाब दिँदै यस्तो चेतावनी दिएका हुन्।

दुई भारतीय पक्राउ

मानव बेचबिखन तथा ओसारपसार आरोपमा प्रहरीले दुर्इ भारतीय नागरिकलार्इ पक्राउ गरेकाे छ। भारतसँग सिमान जाेडिएकाे इलामकाे पशुपतिनगरबाट उनीहरुलार्इ पक्राउ गरिएकाे हाे।

भारतीय राजदूत एकाएक किन आए हुम्ला ?

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी हुम्ला आएका छन्। मानसरोवर कैलाशको धार्मिक यात्राका लागि आउने भारतीय तिर्थयात्रीको अवस्था बुझ्न राजदूत पुरी शनिबार हुम्लाको सदरमुकाम सिमकोट आएका हुन्। केही समय अगाडि भारतीय तीर्थयात्रीले सिमकोट र हिल्सामा मानसरोवर कैलाशको यात्रा गर्दा भोगेको सास्ती भन्ने समाचार सार्वजनिक भएपछि त्यसको वास्तविकता बुझ्न राजदूत पुरी हुम्ला आएको बुझिएको छ।

शास्त्रीको चर्काे आलोचना

भारतले इङ्ल्यान्डविरुद्धको टेस्ट शृंखलामा ४–१ को लज्जाजनक हार बेहोरेपछि प्रशिक्षक रवि शास्त्रीको चर्को आलोचना भएको छ । टेस्टको शीर्ष टोली भारतको अवे खेलमा यो लगातार दोस्रो हार हो।

सर्वाेच्चको फैसला भारतमा उधृत

भारतीय सर्वाेच्च अदालतले समलिंगी अधिकारका विषयमा हालै दिएको फैसलामा नेपालको सर्वाेच्च अदालतको एउटा फैसला उधृत गरेको छ।

भारु अवमूल्यनमा मोदी र भाजपाको मौनता

आजको ठीक पाँच वर्षअघि भारतीय जनता पार्टी (भाजपा)की लोकसभा सदस्य सुष्मा स्वराजले सदनमा भनेकी थिइन्, ‘भारुसँग देशको प्रतिष्ठा जोडिएको छ।

साफ च्याम्पियनसिप : पाकिस्तानलाई हराउँदै भारत फाइनलमा

पाकिस्तानलाई ३–१ गोलले पराजित गर्दै भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि भारतले माल्दिभ्ससँग खेल्नेछ। माल्दिभ्स नेपाललाई ३–० गोलले पराजित गर्दै बुधबारै फाइनलमा प्रवेश गरेको थियो।

‘अध्यक्ष वा प्रधानमन्त्री मैले पाउने समझदारी छ’

नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्षभित्र प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद आफूले पाउने समझदारी भएको भारतीय नेताहरूसँग बताएका छन्।

भारतमा बस दुर्घटना, ४५ जनाको मृत्यु

भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ। घटनामा अरु धेरैजना घाइते भएको प्रहरीले जनाएको छ।

भारतीय बन्दरगाहमा भन्सार प्रक्रियाको झन्झट हट्यो

भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आउने नेपाली मालबाहक कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम (इसिटिएस) लागू भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्