२३ आश्विन २०८१ बुधबार
image/svg+xml

दाहालको दिल्ली दौड (भिडियो)

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल भारतको चार दिने भ्रमण पुरा गर्दै आइतबार काठमाडौं उत्रिए। दिल्ली बसाईको क्रममा उनले त्यहाँ राजनीतिक भेटघाट मात्र गरेनन्, बौद्विक कार्यक्रममा पनि सहभागि भए। सुरुकै दिन भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग डिनर मिटिङ गरेका दाहालले प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटे। डोभाल छिमेक नीति र सुरक्षाको विषयमा निर्णायक मानिन्छन्।

भारत भ्रमणपछि ओलीलाई भेट्न दाहाल बालुवाटार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको चार दिने भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

उत्तरतिरको उदारता

तेस्रो मुलुकसँग स्थलमार्गबाट व्यापार गर्न अहिलेसम्म भारतीय बाटोबाहेक अन्य विकल्प नभएका बेला नेपाल र चीनबीच पारवहन सम्झौताको मस्यौदालाई अन्तिम रूप दिइएको छ।

किन टाँढिदैछन् भारतका छिमेकी?

२६ मे २०१४ मा जब नरेन्द्र मोदीले प्रधानमन्त्रीको शपथ लिने बेलामा उनले विदेश नीति आफ्ना पूर्ववर्ती मनमोहन सिंहको भन्दा फरक हुने संकेत दिन खोजेका थिए।

भारतसँग व्यापार घाटा र सीमा समस्याबारे छलफल गरेको छु : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल चार दिने भारत भ्रमण पश्चात आज दिउँसो स्वदेश फर्केका छन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अतिरिक्त परराष्ट्रमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भारतीय काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गरेका थिए

दाहाल आज फर्किंदै

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल तीन दिने भारत भ्रमण सकेर आज स्वदेश फर्कदै छन्। उनी एयर इन्डियाको विमानबाट सभा दुई बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ।

नयाँ दिल्लीमा दाहाल र डोभालबीच डिनर मिटिङ

भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेट भएको छ। दाहाल सचिवालयका अनुसार बिहीबार साँझ उनीहरुबीच भेट भएको हो। भेटका अवसरमा दुई पक्षीय सम्बन्धका बिषयमा छलफल भएको थियो।

भारतका पूर्व प्रधानमन्त्री देवेगौडाले गरे पशुपति पुगेर पूजाआजा

भारतका पूर्व प्रधानमन्त्री तथा जनता दल (सेकुलर)का नेता एचडी देवेगौडाले पशुपति पुगेर पूजाआज गरेका छन्।

अन्तिम टेस्ट सुखद बनाउने लक्ष्य

भारतका प्रशिक्षक रवि शास्त्रीले इङ्ल्यान्डविरुद्ध पाँच टेस्टको शृंखला गुमाइसके पनि शुक्रबार ओभलमा हुने अन्तिम टेस्टमा सुखद नजिता ल्याउन प्रतिबद्ध रहेको बताएका छन्।

अध्यक्ष दाहाल आज भारत जाँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भ्रमणका शिलशिलामा बिहीबार भारत प्रस्थान गर्दैछन्।

भारतमा ४० यात्रु सवार डुंगा दुर्घटना

भारतमा ४० यात्रु सवार डुंगा नदीमा डुबेको छ। गुहावटी सहर नजीकै रहेको ब्रह्मापुत्र नदीमा ४० यात्रु सवार डुंगा डुब्दा केही यात्रु पौडेर वाहिर निस्कन सफल भएका छन् भने अधिकांश महिला तथा स्कुले बालबालिकाहरु हराइरहेका छन्।

भारतीय रेल्वेले किन घटायो नेपालका लागि फलामको ‘र्‍याक’ ?

भारतीय रेल्वेले वीरगन्ज, सिर्सिया सुक्खा बन्दरगाहबाट फलाम बोकेर आउने मालबाहक रेल (र्‍याक) संख्या कटौती गरेको छ । बढ्दो फलाम आयातलाई धान्ने संख्यामा फलाम ओसार्ने र्‍याक (बिआरएन) उपलब्ध गराउनुपर्नेमा कन्कोरले साबिकमा उपलब्ध गराउँदै आएको संख्या पनि घटाएको छ।

जनताको निराशा र असन्तुष्टि हल गर्न दुवैै अध्यक्ष गम्भीर छौं : दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीनको भ्रमण गर्न लागेको बताएका छन्। आफ्नै निवास खुमलटारमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकाले त्यसका लागि थप वातावरण बनाउन भ्रमण गर्न लागिएको बताए।

टेस्ट श्रृंखला : इंग्ल्याण्डसँग हार्‍यो भारत

इंग्ल्याण्डसँगको टेस्ट श्रृंखलामा भारत पराजित भएको छ। पाँच टेस्ट खेल्न इंग्ल्याण्ड गएको भारतीय क्रिकेट टोलीले एक टेस्ट बाँकी रहँदै श्रृंखला गुमाएको हो। भारतले १ टेस्ट जित्यो, ३ मा पराजित भयो।

भारतीय सुरक्षाकर्मीद्वारा सीमावासी नेपाली त्रसित

सीमावर्ती गाउँमा बस्ने राजापुर–६ का गोपाल चन्द भारतीय सुरक्षाकर्मीकोे गोली प्रहारबाट आइतबार घाइते भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्