१३ आश्विन २०८१ आइतबार
image/svg+xml

भारतीय बोलेरोसहित लाखौँको कपडा बरामद

सर्लाही प्रहरीले भन्सार छलेर ल्याइएका लाखौँका सामग्रीसहितको भारतीय बोलेरो गाडी नियन्त्रणमा लिएको छ।

पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट

सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ।

तस्करीको सामान खोज्दा सर्लाही प्रहरीले भेट्यो पेस्तोल

तस्करीको सामान लुकाएको आशंकामा खोजी गर्न गएको सर्लाही प्रहरीले चोरीको मोटरसाइकल र अवैध हतियार फेला पारेको छ। सर्लाहीको मलंगवा नगरपालिका १ स्थित अवध राय यादवको घरबाट अवैध हातहतियार र चोरीको मोटरसाइकल प्रहरीले बरामद गरेको हो।

सर्लाही प्रहरीले लियो अवैध सामग्री नियन्त्रणमा

बरामद भएका सबै अवैध सामग्रीलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पुर्याएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी गराए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्