प्रधानमन्त्री बालेनले संसद्मा जवाफ दिने कार्यसूची
प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूचि रहेको संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची रहेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूचि रहेको संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची रहेको छ।
मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरीको रानो वितरण सुरुआत गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच बेइजिङमा भएको भेटवार्ताले विश्व कूटनीतिमा नयाँ चासो पैदा गरेको छ।
धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको धवलागिरी गाउँपालिका–४ मुदीमा दशक अघिसम्म पर्यटकलाई बासपाउन हम्मेहम्मे पर्दथ्यो।
सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धा र टकरावको बाटोमा नभई सहकार्य र साझेदारीको दिशामा अघि बढ्नुपर्ने बताएका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
ऊर्जा क्षेत्रका विज्ञहरूले नेपालले अब जलविद्युत् उत्पादन बढाउने मात्र होइन, घरेलु खपत विस्तार र भण्डारण क्षमतामा पनि ध्यान दिनुपर्ने बताएका छन्।
नेपालले जलविद्युत् निर्यातलाई आर्थिक समृद्धिको आधार बनाउने रणनीति लिँदै आएको बेला भारतमा सौर्य ऊर्जाको तीव्र विस्तारले नयाँ चुनौती सिर्जना गरेको छ।
सभ्यताको इतिहासमा ज्ञानको ज्योति सर्वप्रथम प्रज्ज्वलित भएको स्थान एसियाको भूमि थियो।
रग्बी रेफ्री प्रेमबहादुर कोइरालाले सेन्ट्रल एन्ड साउथ एसिया (कासा) रग्बी सेभेन्स प्रतियोगितामा मुख्य रेफ्रीका रूपमा सहभागी हुन बिहीबार उज्बेकिस्तानको तास्केन्त प्रस्थान गर्ने भएका छन्।
विद्युत् उत्पादन गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेपछि ऊर्जा क्षेत्रभित्र नयाँ बहस सुरु भएको छ।
हालै नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
कोसी प्रदेशका दिवस शंकर र गण्डकी प्रदेशका सुजन थापाले ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सतर्फ दोहोरो जित निकालेका छन्।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ।