१३ आश्विन २०८१ आइतबार
image/svg+xml

घाइते प्रहरीलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

दमकल अभ्यास गर्ने क्रममा घाइते भएकी नगर प्रहरी पशीमाया तामाङलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

नुवाकोट गोल्डकपः कास्कीबाट काठमाडौँ पराजित

नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’को शुक्रबारको खेलमा कास्की काठमाडौँलाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ।

‘काठमाडौं विश्वकै ‘टप सिटी’ बन्न सक्छ’

मैले नेपालभन्दा बाहिर धेरै देशका सहर घुमेँ । त्यसमध्ये न्युजिल्यान्डको कुविन्स सिटी धेरै सुन्दर लाग्यो । यो सहरबाट देखिने वरपरका दृश्य नेपालको जस्तै हरियाली छ । लेक, पडाड र नीलो नदी बगेको देखिन्छ । प्रकृतिले नै सबैतिर हराभर बनाएको छ । सहरको कुनै पनि इलाका फोहोर र प्रदूषित देखिन्न ।

काठमाडौं : न सहर, न सुविधा

प्राचीन कालमा मञ्जुश्रीले चोभारको चुनढुंगा तरबारले काटेर काठमाडौं उपत्यकामा जमेको पानी निकास गरेको इतिहास अहिले पुरानो भैसक्यो । पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा काठमाडौं उपत्यकामा हमला गरेर कब्जा गरेपछि नेपालको राजधानी कहलिएको यो खाल्डोको राजनीतिक पहिचान बदलिँदै गएको छ ।

केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न

चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पूरा परेको छ।

काठमाडौँ कै पहिलो कन्या विद्यालयको पुनर्निर्माणको शिलान्यास

काठमाडौँ कै पहिलो कन्या विद्यालय कन्या मन्दिर माध्यामिक विद्यालयको पुनर्निर्माणको शिलान्यास भएको छ।  नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्ज, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल तथा नेपाल सरकारका अन्य अधिकारीहरूको सहभागितामा पुनर्निर्माणको शिलान्यास भएको हो।

जनकपुरबाट काठमाडौं आइपुगे मोदी

नेपालको दुई दिने राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरबाट काठमाडौं आइपुगेका छन्।

मोदीको स्वागतका लागि सिङ्गारियो काठमाडौं (फोटो फिचर)

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि राजधानी काठमाडौं सिंगारिएको छ। दुई दिने नेपाल भ्रमणका लागि शुक्रबार विहान दिल्लीबाट पटना हुँदै हेलिकोप्टरमार्फत जनकपुर आउन लागेका मोदी दिउँसो काठमाडौं आउनेछन्।

‘दुई वर्षपछि सुरुङ्गमार्गबाट हेटौंडा-काठमाडौं यात्रा’

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुई वर्षपछि हेटौंडा–काठमाडौं सडक खण्डमा सुरुमार्ग निर्माण गरिने बताएका छन्।

ज्याकाराण्डा फूलेको काठमाडौं (फोटो फिचर)

राजधानी काठमाडौंका मूख्य सडकहरु अहिले ज्याकाराण्डा फूलेर निलाम्य छन्। बैशाखमा फूल्ने यो फूलले राजधानीको शोभा बढाएको छ। दरवारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा फूलेको ज्याकाराण्डाले राजधानी थप सुन्दर देखिएको छ। सानो हुने हुँदा यसलाई भँगेरी फूल पनि भन्ने गरिन्छ।

‘काठमाडौं महानगरपालिकाको मेयर चाहेर पनि हुन पाइन’

नेता नबनेको भए के बन्नुहुन्थ्यो ? मलाई फिक्सन लेख्न धेरै मन पर्छ । त्यसका लागि म सानोमा प्राक्टिस पनि गर्थेँ, सायद नेता हुनेतर्फ नलागेको भए साहित्यकार पो बनिन्थ्यो कि ।

केरुङ-काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै

केरुङ-काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन्।

जनकपुर–मुस्ताङ हुँदै काठमाडौं पुग्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा वैशाख २८ गते भारतबाट हेलिकोप्टर चढेर सोझै जनकपुर अवतरण गर्ने कार्यतालिका बनेको छ।

पृथ्वी दिवस : तस्बिरमा कुरूप काठमाडौं (फोटो फिचर)

यस वर्षको पृथ्वी दिवस ‘प्लाष्टिकजन्य सामग्रीबाट प्रदूषण र यसको अन्त्य’ नारासहित मनाइएको छ। पहिलोपटक १९७२ अप्रिल २२ मा मनाउन सुरु गरिएको दिवसलाई आइतबार राजधानी काठमाडौंमा विविध कार्यक्रम गरी मनाइयो।

‘काठमाडौं समस्याले गाँजिएको सहर हो’

मलाई आफू जन्मेको ठाउँ बुढानिलकण्ठ नै प्यारो लाग्छ । बुढानिलकण्ठदेखि अलि माथिकोे गाउँमा मेरो जन्म भएको हो। अहिले पनि यहीँ गाउँमै बस्छु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्