१३ आश्विन २०८१ आइतबार
image/svg+xml

त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइन १० महिनाभित्रै पूरा गरिने

निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण लाइनको काम पछिल्लो समय तीव्र बनाइएको छ।

दिल्ली-काठमाडौं रुटमा चल्ने बसबाट अबैध मोवाइल सहित ३ पक्राउ

नयाँ दिल्लीबाट काठमाडौँतर्फ आउँदै गरेको बा.५ ख १२३५ नम्बरको बसबाट प्रहरीले बिभिन्न ब्राण्डका राजश्व छली ल्याएका मोबाईल १ सय १२ थान मोवाइल बरामद गरेको छ।

काठमाडौं पूर्ण खोपयुक्त जिल्ला घोषणा

राजधानी काठमाडौं सोमबारदेखि पूर्ण खोपयुक्त जिल्ला घोषित भएको छ। जिल्लाभरका बालबालिकालाई पूर्ण रुपमा खोप दिलाउन सफल भएकाले पूर्ण खोप जिल्ला घोषणा गरेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

सलमान जेठ १२ मा काठमाडौं आउने निश्चित

बलिउड अभिनेता सलमान खान जेठ १२ गते काठमाडौं आउने मिती तय भएको छ। मुम्बईस्थित जेए इभेन्टले नेपालको ओडिसी नेपाललाई पठाएको पत्रमा सलमान जेठ १२ मा काठमाडौंमा आउने निश्चित भएको उल्लेख गरिएको छ।

ज्ञानेन्द्रको काठमाडौं प्लेअफमा

कप्तान ज्ञानेन्द्र मल्लले अन्तिम बलमा छक्का प्रहार गर्दै लगातार चौथो जित पक्का गरेपछि शुक्रबार रोमाञ्चक खेलमा विराटनगर किङ्समाथि ५ विकेटको जित हासिल गर्दै काठमाडौंं गोल्डेन्सरुस्लान धनगढी प्रिमियर लिग(डिपीएल) को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।

भुवनलाई काठमाडौं ओपन

भुवन नगरकोटीले लगातार चार दिनसम्म अग्रता कायम राख्दै शुक्रबार रोयल नेपाल गल्फ क्लबमा सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको आठौं प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्।

‘काठमाडौं फुटबल ग्राउन्डजस्तै हो’

मलाई मनपर्ने सहर पोखरा हो । यो सहर सुन्दर लाग्छ । यहाँका हरेक चोकहरू शान्त र रमणीय छन् । अहिलेसम्म यो सहर सबै पक्षमा व्यवस्थित छ । धुवाँधुलो र प्रदूषण पनि खासै देखिँदैन । फराकिलो सडक, फेवाताल र सहर वरपरका पर्यटकीय मार्गले पोखरा धेरै पर्यटकहरूको आर्कषकको केन्द्र बनेको छ।

डिपिएल : काठमाडौँ गोल्डेन्सद्वारा अत्तरिया पराजित

कैलालीमा जारी दोस्रो धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा काठमाडौं गोल्डेन्स ११ रनले विजयी भएको छ। धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस जितेर पहिला व्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनायो। १३७ रनको विजयी लक्ष्य पछ्याएको सीवाइसी अत्तरिया १२६ रनमा समेटियो।

काठमाडौं गोल्डेन्सद्वारा अत्तरियासामु १३८ रनको लक्ष्य प्रस्तुत, मल्लकाे अर्धशतक

धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बुधबार (आज) को दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले सीवाइसी अत्तरियासामु १ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

‘भारतीय रेल तराईबाट र चिनियाँ रेल केरुङबाट काठमाडौं आउँछ’

नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय रेल काठमाडौं ल्याउने विषयमा पहल हुने बताएका छन्।

काठमाडौं गोल्डेन्स टस जितेर पहिला ब्याटिङ गर्दै

धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटको सोमबार (आज)को दोस्रो खेलमा काठमाडौं गोल्डेन्स र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।

टोनी हागनले देखेको काठमाडौं भक्तपुरमा

नेपालप्रेमी स्वीस भूर्गभशाश्त्री डा. टोनी हागनले खिचेका तस्बिरहरूको प्रदर्शनी भक्तपुरमा सुरु भएको छ। भक्तपुर नगरको गछेंस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीले बनाएको टोनी हागन हाउसभित्र फोटोहरुको प्रदर्शनी सुरु गरिएको हो। सोमबार साँझ टोनी हागनकी सुपुत्री केट्रिनाको उपस्थितिमा प्रदर्शनी सुरु भएको थियो।

बेल्जियममा काठमाडौं उपत्यका समन्वय समिति गठन

काठमाडौं उपत्यकाका तीन जिल्लाका महानगरपालिका, उपमहानगरपालिका  र गाउँपालिकाभित्र स्थायी घर भई हाल युरोपियन मुलुक बेल्जियममा बसोबास गर्दै आएका नेपालीबीच आपसी भाइचारा कायम राख्ने उद्देश्यले ‘काठमाडौं उपत्यका समन्वय समिति बेल्जियम’ गठन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्