गोल्डेनपिक, इडेन ब्रिज र रिब्सलाई उपाधि
गोल्डेनपिक, इडेन ब्रिज एकेडेमी (इबीए) र डिफेन्डिङ च्याम्पियन रिब्सले शनिबार पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
गोल्डेनपिक, इडेन ब्रिज एकेडेमी (इबीए) र डिफेन्डिङ च्याम्पियन रिब्सले शनिबार पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
अहिले खेल त्रिवि क्रिकेट मैदानमा आयोजक राष्ट्र नेपाल र थाइल्यान्ड को खेल जारी छ। तर दर्शक निकै कम रहेका छन्।
नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले आगामी निर्वाचनका लागि दैलेख–२ बाट उम्मेदवारको टिकट नपाए पनि मैदानमै रहने प्रतिक्रिया दिएका छन्।
त्रिवि क्रिकेट मैदानमा टस जितेर थाइल्यान्डले नेपाललाई ब्याटिङको निम्तो दिएको हो। यस खेलमा नेपालसहित कूल १० टोलीले सहभागिता जनाएका छन्।
सरकारले विकट हिमाली ठाउँमा नयाँ मालपोत कार्यालय तथा नापी कार्यालय खोल्ने निर्णय गरेको छ।
खहरेदेखि छिसवाङ हुदै ओखोलासम्म एक किलोमिटर पाँच सय मिटर सडकलाई पक्की नाला सहित नौ मिटर फराकिलो बनाएर ग्राभेल गरिने आचार्यले बताए।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट नौ जना महिला नेतृले टिकट पाएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष निर्वाचनमा जाने तयारीमा रहेका छन्।
जेनजी आन्दोलनपछि कैलाली क्षेत्र नं १ बाट युवा नेता द्वारिका न्यौपानेलाई उम्मेदवार बनाएको हो।
भूगोल साहित्य समाजले नरहरि महर्जनकाे कवितासंग्रह ‘नरहरि महर्जनका कविता’ लोकार्पण गरेकाे छ।
पार्टीको हालै सम्पन्न ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दै पराजित भएका केन्द्रीय सदस्य ईश्वर पोखरेलसहितका नेताहरू अवसरबाट वञ्चित भएका हुन्।
मेचीनगर नगरपालिका–९ खुट्टीडाँगीस्थित एउटै टोलका पाँच जनाले विद्यावारिधि गरेका छन्।
ढल्को तेक्वान्दो डोजाङ काठमाडौं महानगरपालिका वडा-८ अध्यक्ष तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन भएको छ।
जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदान स्थलमध्ये एक सय ५२ मतदान स्थल अतिसंवेदनशीलको सूचीमा राखेको छ।
आइतबार यी दुई टोलीबिच खेल त्रिवि क्रिकेट मैदान बिहान ९ बजेबाट सुरु हुनेछ। प्रतियोगितामा आयोजक राष्ट्र नेपाल सहित कूल १० टोलीले सहभागिता जनाउने छन्।