६ आश्विन २०८१ आइतबार
image/svg+xml

स्वस्थ रहन कति खाने नुन?

‘काँचो नुन खानु हुँदैन, नुन बढी खानु हुँदैन, नुनले मिर्गौला बिगार्छ ।’ नुनका विषयमा अक्सर यस्तै टिप्पणी सुनिन्छ । त्यसो भए कति खाने त नुन?

‘स्वस्थ जीवनशैली अपनाए मिर्गौला बचाउन सकिन्छ’

हाम्रो गलत जीवनशैलीको कारण नसर्ने रोगहरू बढिरहेको छ । अन्य नसर्ने रोगहरू बढेजस्तै मिर्गौला पूरै बिग्रिने समस्या पनि नेपालमा बढ्दै गएको छ । हाम्रो कुन कमजोरी या लापर्वाहीको कारण पूरै मिर्गौला बिग्रिन्छ ? यस विषयमा त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजिष्ट डा. महेशराज सिग्देलसँग नागरिक दैनिककी पवित्रा सुनारले गरेको कुुराकानी।

तीन खेलाडी अस्वस्थ

जर्मनीविरुद्ध सोची भ्रमणमा निस्कन लागेको स्विडिस टोलीका तीन खेलाडी अस्वस्थ भएका छन्। स्विडेनका प्रशिक्षक याने एन्डरसनले रक्षक पोन्टस यान्सन, फिलिप हेलान्डरसँगै मिडफिल्डर मार्कुस रोहडिन पेटको समस्याले अस्वस्थ भएको बताएका हुन्।

योग गरे स्वस्थ, नगरे रोग

शरीर स्वस्थ हुन मन स्वस्थ हुनु पर्छ, मन र शरीर दुवै स्वस्थ हुनका लागि योग चाहिन्छ। योग साधनाले भरिपूर्ण व्यक्ति मात्र परिवार, समाज र विश्वमा सुखी रहने योग गुरुहरुले बताएका छन्।

स्वस्थ रहन कार्बाेहाइड्रेट कति खाने ?

आफ्नो नियमित खानामा तपाईंले कार्बाेहाइड्रेटयुक्त खाना कतिको समावेश गर्ने गर्नुभएको छ ? अर्थात् खानामा चामल, मैदा, पीठो, आलु, फापर, कोदो, मकैजस्ता खानेकुरा आवश्यकभन्दा बढी खाइरहनु भएको त छैन ? यदि खाइरहनु भएको छ भने स्वास्थ्यमा असर पुर्याउला, होस् गर्नुहोस् !

‘साइकल चढौँ, स्वस्थ बनौँ’

आइतबार अर्थात् अंग्रेजी जुन महिनाको ३ तारिख संसारभर विश्व साइकल दिवस मनाइयो । संयुक्त राष्ट्र संघको आह्वानमा यो वर्ष पहिलो वल्र्ड बाइसाइकल डे मनाइयो।

मोर्गान अस्वस्थ

औँलाको चोटका कारण बिहीबार वेस्ट इन्डिजरिुद्ध लड्समा हुने ट्वान्टी–२० खेल गुमाएका विश्व–११ का कप्तान इयोन मोर्गानले छिट्टै मैदान फर्कने आशा व्यक्त गरेका छन्।

स्वस्थ रहन कुन बेला के खाने ?

खाने समय र तरिका मिलाउन नसकेर पनि हामीले कति रोगलाई निम्त्याइरहेका हुन्छौं । विशेषज्ञहरूका अनुसार स्वस्थ रहनका लागि हामीले शरीरको जैविक घडीअनुसार खानपान गर्नुपर्ने हुन्छ । नत्र हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्छ र विभिन्न रोग निम्तिन सक्छ । त्यसो भए कुन समयमा कस्तो कसरी खाने त ? आउनुस् यस विषयमा वैज्ञानिक एवं विशेषज्ञहरूले दिएका सुझाव जानी राखौं।

‘स्वस्थ जीवन’ मञ्चन

ललितपुरको लगनखेलमा स्वास्थ्य सम्बन्धी सडक नाटक ‘स्वस्थ जीवन’ मञ्चन गरिएको छ । अक्सफोड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट पाटन अस्पतालले एजुकेशनल थिएटर इन नेपालसँगको सहकार्यमा यो नाटक मञ्चन गरेको हो।

‘उपकुलपतिले ढाँटे, प्रधानमन्त्री स्वस्थ्य हुनुहुन्छ’

त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थ खनियाँले प्रधानमन्त्री अस्वस्थ भएको भन्दै त्रिवि सभा स्थगित गरेको विषयमा प्रधानमन्त्रीका सहयोगीले आपत्ति जनाएका छन् ।

ब्याजदरमा सिलिङ तोक्दा अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण हुन्छ

धेरै बैंकको नाफा बढेको छ । सेञ्चुरी बैंक तीन महिनामा एक सय तीन प्रतिशत नाफा बढाउन सफल भएको छ । चैतसम्म बैंकको खुद नाफा ६३ करोड रुपैयाँ पुगेको छ । बैंकले गत पुस मसान्तमा ३२ करोड नाफा गरेको थियो । बैंकले ५२ अर्ब निक्षेप संकलन गरेको छ भने ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेकोे छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशत छ।

स्वस्थ्य जीवन नै समृद्धिको आधार : मुख्यमन्त्री राई

प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान शनिबार देखि यहाँ सञ्चालन गरेको छ।

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अस्वस्थ

प्रदेश नम्वर दुइका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव अवस्थ भएका छन्।

स्वस्थ्यकर मासु बिक्री गर्न पशु बिज्ञको आग्रह

पशु स्वास्थ्यका जानकारहरूले मासुलाई राम्ररी पकाएर मात्र सेवन गर्न उपभोक्तालाई र स्वस्थ्यकर मासु बिक्री गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्