६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘स्वस्थ बन्न याेग’

‘नियमित योगाभ्यास तथा मन स्थिर राख्न सके निरोगी बन्न सकिन्छ,’ ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा वरिष्ठ चिकित्सकले स्वस्थ जीवन र निरोगीताको सूत्र सुझाए।‘योग गर्ने मानिस सबैभन्दा आनन्दित हुन्छन्,’ नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. प्रकाशराज रेग्मीले भने, ‘त्यस्ता मानिसलाई हतपत रोग लाग्दैन, बरु दीर्घजीवी हुन्छन्।’

परिवारमा स्वस्थ जीवनशैली

जाडो यामको बिदा सुरु भएको छ । तपाईंका स्कुले केटाकेटी आँगनमा यताउति उफ्रीपाफ्री गरिरहेका छन् ? उनीहरु आफैँमा मग्न भएर उत्ताउलिँदै यताउति दौडिरहेका छन् ? उसो भए तपाईं भाग्यमानी हुनुहुन्छ ।

एक महिने स्वस्थानी व्रत समापन (फोटो फिचर)

पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान समापन गरिएको छ। बिहान ८ बजेर ५५ मिनेटपछि चन्द्रग्रहणको सुतकले व्रत उद्यापन गर्न नहुने भएकाले त्यसअघि नैे पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका व्रतालुले आज साङ्गे गरेका हुन्।

स्वस्थानीका ब्रतालु पनौतीमा (फोटो फिचर)

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी ब्रतका ब्रतालुहरूले आज काभ्रेको पनौतीस्थित त्रिवेणी नदिमा स्नान गरेका छन्।

रोयाल एस्पाइराले अझै स्वच्छ र स्वस्थ जिउने वातावरण निर्माण गर्छ

एसियन पेन्ट्स नेपाल उपभोक्ताको मस्तिस्कमा सधै प्रासंगिक रहन सकेको छ । यो ब्रान्ड आफ्नो उत्पादनलाई अझै वातावरणमैत्री बनाउदै विकसित हुदै छ । कम्पनीले प्राविधिक रुपमा प्रगतिशील उत्पादनहरु समय अनुसार बजारमा ल्याइरहेको छ ।

स्वस्थानीका ब्रतालु बागमतीमा(फोटो फिचर)

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी ब्रतका ब्रतालुहरूले आज पशुपतिस्थित बागमति नदीमा स्नान गरेका छन् । एक महिने माधवनारायण स्वस्थानीको ब्रत बसेका ब्रतालुहरूले आज बागमतीमा स्नान गरी माधव नारायणको पुजा गरेका हुन्।

आजबाट स्वस्थानी व्रत सुरु, यस्तो छ विधि

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ।

अस्वस्थ जीवनशैलीले मोटोपना बढ्दै

फूर्तिलो शरीर देख्दा जो कोही पनि आकर्षित हुन्छन् नै । यस्तो शरीर भएका मानिसको जीवन पनि स्वस्थ हुन्छ । तर, पछिल्लो समय नेपालमा मोटोपना समस्याले विकराल रूप लिँदै छ । ‘बालबालिकादेखि युवा र पाका उमेर समूहमा मोटोपनाको तीव्र रूपमा बढेको छ,’ अल्का अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. अंशुमाली जोशीले भने, ‘उपचारमा आउने बिरामीमा गलत जीवनशैली अपनाउँदा मोटोपना देखिएको छ ।’ मोटोपना हुनु रोगको खानी भएकाले यसबाट बच्न उनको सुझाव छ ।

डा. गोविन्द केसी अस्वस्थ

पाँच दिनदेखि अनशनरत डा.गोविन्द केसीको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबारदेखि अक्सिजन दिन थालिएको छ । चिकित्सकले केसीको रक्तचाप घट्नुका साथै अन्य स्वास्थ्य समस्या पनि बढ्दै गएको बताएका छन् ।

अस्वस्थतामाथि पनि जित

हुवाँ मार्टिन डेल पोर्टोले सोमबार अस्वस्थतासँगै पाँच सेटसम्म संघर्ष गर्दै छैटौं वरीयताप्राप्त अस्ट्रियाली प्रतिद्वन्द्वी डोमिनिक थिइमलाई पनि हराएर युएस ओपनको क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन् ।  थिइममाथि १–६, २–६, ६–१, ७–६(७÷१), ६–४ को विजय हासिल गरेका २४औं वरीयताप्राप्त अर्जेन्टिनी खेलाडी डेल पोर्टोले क्वार्टरफाइनलमा पाँच पटकका च्याम्पियन रोजर फेडेररको सामना गर्नेछन् ।

सधैँ स्वस्थ रहन यस्तो गरौँ

हामीले साना कुरामा पनि ध्यान दिन सक्यौँ भने स्वस्थ हुन सक्छौँ । यति मात्र होइन बारम्बार डाक्टरकहाँ जानुपर्ने बाध्यताबाट मुक्ति पाइन्छ । यहाँ त्यस्तै केही महत्वपूर्ण टिप्सहरु प्रस्तुत गरिएको छ ।

अस्वस्थ चुनावको असर

भरतपुर महानगरमा माओवादी उम्मेदवारलाई मतदान गर्न कांग्रसेले गरेको आह्वानले नेपाली कांग्रेसलाई दीर्घकालीन नोक्सान बेहोर्नुपर्ने देखिन्छ। उक्त कुरा अन्य दलको हकमा पनि त्यत्तिकै सत्य रहेको बेहोरा दोहोर्‍याइरहनु परेन।

'स्वस्थ देश, स्वस्थ नागरिक' अभियान

गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको पहुँच पुर्‍याउने प्रतिबद्धतासहित सरकारले सर्वसाधारणलाई रोग नै लाग्न नदिन जिम्मेवार बनाउन अभियान सुरु गरेको छ।

स्वस्थ समाज बनाउन बृहत् अभियान

संविधानमै स्वास्थ्य मौलिक हकका रुपमा स्थापित छ। गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको दायित्व हो। स्वस्थ समाज बनाउन व्यक्ति स्वयंको चाहिँ केही जिम्मेवारी हुन्न त?

स्वस्थ मस्तिष्क स्वस्थ जीवन

मस्तिष्क मानव शरीरको सबै भन्दा महत्वपुर्ण अंग हो। मस्तिष्कद्वारा नै शरीरका हरेक अंगहरूको नियन्त्रण, नियमन तथा संचालन हुने गर्छ। मानिसलाई बुद्धिमान् तथा समझदार प्राणी बनाउने प्रमुख अंग पनि यही मस्तिष्क नै हो। मस्तिष्क मानिसको मेमोरी बैंक पनि हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्