५ आश्विन २०८१ शनिबार
image/svg+xml

सन्दकपुर सौन्दर्य

पर्यटकीयस्थल सन्दकपुर डाँडा भारतीय सीमामा पर्छ। यहाँको नेपाली भूमिपट्टि ३ वटा मात्रै होटल छन्। भारतपट्टि करिब १५ होटल छन्। ज्यादै महँगो भएकैले नेपाली पर्यटक चौंरीचोक, बिखेभञ्ज्याङ, कालपोखरी, माबु र माइमझुवाका होम–स्टेमा बसेर बिहान मात्र सन्दकपुर पुग्छन्।

साकेला सौन्दर्य

किराती पुर्खा हेन्कुमबुङले सिकारका क्रममा ढुकुर मारे। त्यसलाई घरमा ल्याएर मासुका रूपमा तयार गर्दा गाँडबाट गेडागुडी (कोदो, कागुनी, मकै लगायत) निस्कियो, जसलाई घरछेउ कतै फालिदिए। जुन गर्मीको समय लागेपछि उम्रियो र हुर्कंदै गएर फल दियो। चराले खाएको चीज मान्छेले खान हुन्छ भनेर उनले ती अन्न खान थाले।

दुलही शृंगार

विवाहको दिनमा दुलहीको मेकअपमा विशेषतः रातो रंग बढी प्रयोग गरिन्छ। रिसेप्सनमा भने रातो रंग नै प्रयोग गर्नुपर्छ भन्ने सोचमा परिवर्तन आएको छ।

झरनाको सौन्दर्यकरण

पर्यटकलाई आकर्षित गर्नका लागि महभिर झरनामा सौन्दर्यकरण गरिएको छ। समुदाय, स्थानीय तह र विभिन्न निकायको प्रयासमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानस्थित महभिर झरनाको सौन्दर्यकरण गरिएको हो। बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने र आउने पर्यटकहरुलाई आकर्षित गराउन पूर्वाधार निर्माण गरिएको छ।

मनसुन क्विन

गायक प्रेमप्रकाश मल्लले गाएकै छन्–पोखरा त साँच्चिकै पोखरा नै रैछ। प्रकृतिको अतुलनिय उपहार मानिन्छ पोखरा। कुमारी माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्णा जस्ता दर्जनौं हिमालले शुसोभित सहर। तालैताल, गुफा, छाँगा र चराको चिरबिर। कतै स्वर्ग छ भने त्यो पोखरा नै भन्नेमा शंका छैन।

पर्यटक आगमन उकालो

नेपाल भ्रमण वर्ष सन् २०२० नजिकिँदै जाँदा जिल्ला घुम्न आउने पर्यटक थपिँदैछन्। प्रचारप्रसारमा तीव्रता र पूर्वाधार सहजताले जिल्लामा पछिल्लो वर्ष पर्यटकको संख्या बढेको हो।

अपर मुगुको सौन्दर्य (फोटो फिचर)

मुगुमा पर्याप्त पर्यटकीयस्थल छन्। तर, प्रचारप्रसार अभावमा ओझेलमा परेका छन्। पर्यटकीय गतिविधि बढाउन असोज पहिलो साता अपर मुगु छायानाथ महोत्सव हुँदैछ।

सौन्दर्य बिगार्नेलाई कारबाही

भरतपुर महानगरपालिकाले महानगरको सौन्दर्य बिगार्नेलाई कारबाही गर्न थालेको छ। महानगरको सौन्दर्य बिगार्ने किसिमका कुनै पनि क्रियाकलाप गर्ने÷गराउनेलाई आर्थिक ऐन २०७६ मा जरिवानासहित कारबाही गर्ने व्यवस्था महानगरले गरेको हो। सोही व्यवस्थाअनुसार कारबाही गर्न थालिएको महानगर राजस्व शाखाप्रमुख सिर्जन थपलियाले जानकारी दिइन्। उनका अनुसार महानगरले फोहोरमैला र प्लास्टिकजन्य पदार्थ बालेको कसुरमा मालपोत कार्यालय, चितवनमा रहेको क्यान्टिन, पूजासामान, फलफूल तथा जुस पसलेलाई ५/५ हजार रुपैयाँका दरले जरिवाना तिराएको छ।

मनसुनको सौन्दर्यमा रमाउँदै

मनसुनमा पनि सजिलै पदयात्रा गर्न सकिने गन्तव्यहरू हुन् नागदह, झरुवाराशी, बज्रबाराही, सन्तानेश्वर। १४ किमि यात्रामा प्रकृति र संस्कृतिको अनुपम संगम भेटिन्छ।

‘मुस्ताङे घर’ को परिकल्पना गर्दै विधाता

नेपालको हिमाली क्षेत्र मुस्ताङको प्राकृतिक सौन्दर्य क्यानभासमा उतारिएको छ । मुस्ताङमा रहेको पुरानो अपुरो दृश्यात्मक घरभित्रको सुन्दरतालाई क्यानभासमा कैद गर्न जति चुनौतीपूर्ण छ । त्यसको गहिराई बुझ्न त्यत्तिनै गम्भिर अध्ययनको आवश्यकता पर्दछ । मुस्ताङमा माटो र ढुङ्गाबाट बनेका घरहरुले सबैलाई लोभ्याउने गरेको छ । अर्को तर्फ त्यहाँको रहनसहन, बसोबास, संस्कृति आकर्षकको केन्द्र मानिन्छ । मुस्ताङको महत्व बोकेका चित्रकलाहरू ठमेलस्थित दलाई–ला बुटिक आर्टको भित्तामा सजिएका छन् ।

सुन्दरता निखार्न स्किन सुहाउँदो सौन्दर्य सामग्री

सौन्दर्य सामग्री प्रयोग गर्दा आफ्नो अनुहार र छाला सुहाउँदो प्रयोग गरेमा सौन्र्दयमा अझ बढी निखारपन आउँछ।

एघारौं पटक फोक्सुण्डो

म भने फोक्सुण्डो ताल छेउमै जोडिएको साविकको त्रिपुराकोट गाविसमा जन्मे/हुर्केको मान्छे त्यहाँ पुग्न नसेकामा थकथकी मानिरहेको थिएँ।

मन लोभ्याउने रङ्गीचङ्गी रारा (फोटो फिचर)

रारा वरिपरिका ताल छेउ किनारमा रङ्गीचङ्गी फुलफुलेका छन। कर्णालीको सौन्दर्यमा रमाउन यतिबेला देशका विभिन्न ठाउँबाट पर्यटक आउने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्