५ आश्विन २०८१ शनिबार
image/svg+xml

मनमोहक रारा

‘रारा’ अनुपम सौन्दर्यको खानी यसै कहलिएको होइन रहेछ।कञ्चन, सुविस्तृत चित्ताकर्षक रारालाई प्राकृतिक नयनाभिराम दृश्यले झनै मनमोहक बनाएको छ।पारखीका निम्ति राराको सौन्दर्य जति पिए पनि नअघाउने खालको छ भने कवि हृदय भएकालाई स्फुरणका निम्ति अजस्र स्रोत बनेको छ।गुनगुनाउनेलाई गायनमा मस्त बनाउने र सिर्जनामा रम्न खोज्नेलाई सेर, हाइकु, मुक्तक, कविता र गजल फुराउने मात्रै होइन, खण्डकाव्य तथा महाकाव्यका लागि समेत ज्योति जगाउने ‘रारा’ले कथा, नाटक, उपन्यास आदि लेख्न चाहनेलाई उम्दा सामग्री जुटाएको छ।

बाबुको बिँडो थाम्दै

पानी रंगबाट बनाइएका चित्रमार्फत् प्राकृतिक सौन्दर्य र जीवनशैली उतार्दै छिन् पोखरेली कलाकार ज्योति गुरुङ। उनी कलालाई मेडिटेसनकै रूप मान्छिन्। ‘पानी रंगको पाठशाला’ मानिने पोखरामा केही कलाकार पानी रंगमै चुर्लुम्म डुबेका छन्। त्यही लहरमा आउँछिन् ज्योति गुरुङ। उनी विशेषतः प्राकृतिक सौन्दर्य झल्कने ल्याण्डस्केप बनाउँछिन्। त्यसबाहेक जीवनशैलीलाई क्यानभासमा उतार्छिन्।

अलिना ‘टप अफ द वर्ल्ड नेपाल’

विवाहित महिलाहरूमा लक्षित ‘मिसेस् टप अफ द वल्र्ड २०१९’ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपाली सुन्दरी अलिना तुलाधर छनोट भएकी छन्।

‘इको’ मा मुना

इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०१९’मा नेपालको प्रतिनिधित्व मुना गौचनले गर्ने भएकी छन्। मंगलबारबाट सुरु प्रतियोगिताका लागि उनी मंगलबारै बिहान ८ बजे इजिप्ट तिर उडेकी हुन्।

ग्यारेज हटाउन बेवास्ता

काठमाडौं महानगरपालिकाले सहरी सौन्दर्यीकरण र सुविधा वितरणमा अवरोध पुर्याउने ६१ ग्यारेर्ज हटाउने निर्देशन दिए पनि त्यसको बेवास्ता गरिएको छ । महानगरपालिकाले गत असोजमा पेप्सीकोलाको ग्यारेज र चक्रपथ आसपासका ६१ ग्यारेजलाई हटाउन निर्देशन दिएको थियो ।

प्याराग्लाइडिङ विश्वकप नियाल्दा

गाउँमा हजुरबुबाले महापुर मैदानको सौन्दर्यबारे कहानी सुनाइरहनुहुन्थ्यो। उहाँ त सानैमा धेरै पटक त्यस स्थानमा पुगिसक्नुभएको रहेछ। महापुर मैदानका बारेमा उहाँले भनेका कुरा सुन्दा मलाई अहिले भर्खरै त्यहाँ जाऊँजाऊँ लागिरहन्थ्यो। अरू बेला पनि त्यहाँ विभिन्न सांस्कृतिक उत्सव, हाटबजार, मेला आदि भइरहन्थे। त्यतिबेला पनि आफ्ना अभिभावकसँग साथीहरू त्यहाँ जाने कुरा सुन्दा मलाई पनि निकै रहर लाग्थ्यो।

विदेशीजस्तै नेपालीलार्इ भाउ

प्राकृतिक सौन्दर्यतालाई नियाल्न विश्वभरबाट नेपालमा वर्षेनी लाखौं पर्यटक आउँछन्। तीमध्ये धेरैको रोजाई खुम्बु क्षेत्र हुन्छ। विशेषगरी दुई याम (सिजन) असोज–मंसिर र फागुन–जेठमा खुम्बु यात्राको लागि उपयुक्त मानिन्छ।

सची हवाइ सुन्दरी

एयर होस्टेसको प्रशिक्षण लिइरहेका र लिइसकेका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस एभिएसन क्विन २०१८’को उपाधि ललितपुरकी सची पौडेलले जितेकी छिन्।

कस्तो पुरुष महिलाको रोजाईमा पर्छ? (भिडियाे)

दाँतको उपचार गर्दै सौन्दर्य भरेर थुप्रैको अनुहारमा मुस्कान छरेका दन्त चिकित्सक डा. सुशील कोइरालाले मानिस राम्रो देखिन मूलभूत तीन वटा तत्व आवश्यक पर्ने बताएका छन्।

चन्दा गिरी ‘मिसेज नेपाल’

विवाहित महिलाबीच राजधानीमा आयोजित सौन्दर्य प्रतियोगितामा सर्लाहीकी चन्दा थापा गिरीले मिसेस नेपाल इन्टरनेसनलको ताज चुमेकी छिन्।

आशिष र अदिती भए मोडल हन्ट

महिला र पुरुषबीचको प्रतिस्पर्धात्मक सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१८’को उपाधि आशिष केसी र अदिती अधिकारीले जितेका छन् ।

अल्विना ‘टिन प्रिन्सेस नेपाल’

सौन्दर्य प्रतियोगिता ‘टिन प्रिन्सेस नेपाल–२०१८’को उपाधि काठमाडौं ठमेलकी १६ वर्षीय अल्विना तिमल्सिनाले जितेकी छिन्।

रारा दह : सौन्दर्यकी रानी

रारा दहलाई हेरेपछि मेरो मनमा फ्याट्ट निस्क्यो– ‘पृथ्वीकी रानी !’ तपाईंलाई लाग्ला– पृथ्वीकी रानी भनेको के होला ? यस्तो पनि कहीँ हुन्छ ? पृथ्वी आफैँमा सुन्दर छ अनि यस पृथ्वीकी रानी पनि हुनसक्छे र ?

कंक्रिटले सहरी सौन्दर्य खोस्यो : शितल केसी, नायक

सहरी सुन्दरताको दृष्टिकोणले नेपालभित्र पोखरा नै उत्तम सहर मानिन्छ । यहाँ प्रदूषण र मानिसहरूको भीडभाड पनि त्यति छैन । त्यसैले पनि होला, मलाई पोखरा नै मनपर्छ । बाहिरी जिल्लाबाट पोखरा पुग्नेहरूका लागि यहाँ घुम्ने ठाउँहरू प्रशस्त छन् । फेवाताल, गुफा, विन्दवासिनी मन्दिर र अन्य पर्यटकीय पदमार्गहरू पोखराका आर्कषक हुन् । डुंगामा तर्दैगर्दा सेतो माछापुच्छ्रे नियाल्न पाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्