५ आश्विन २०८१ शनिबार
image/svg+xml

सौन्दर्यका लागि बोटक्स

कसैमा व्यक्तित्व उसको आफू माथिको विश्वासबाट आउँछ र त्यो विश्वास आफूमाथिको भरोसाबाट आउँछ । बोटक्सले तपाईंमा आत्मविश्वास जगाउँछ र आकर्षक देखाउँछ । बोटक्स चाउरीपना हटाउने एउटा इन्जेक्सन हो । चाउरीपनाको उपचारका लागि यो विश्वमै सबैभन्दा उत्कृष्ट मानिन्छ । बोटक्स ब्याकटेरीअम क्लोसट्रिडिएम नामक जीवाणुको प्रोटिनबाट निर्माण गरिन्छ ।

स्तनको कस्मेटिक सर्जरी:सौन्दर्यको कडी

स्तनको सर्जरी दुई तरिकाले गरिन्छ । एउटा कस्मेटिक सर्जरी । अर्को हो, रिकन्स्ट्रक्टिभ सर्जरी । सरकारी अस्पतालमा स्तनमा सिलिकन (इम्प्लान्ट) राखेर कस्मेटिक सर्जरी गर्दा करिब एक लाख पचास हजार लाग्छ । स्तनको आकार अनुसार रकम थपघट हुनसक्छ । भारत लगायतका देशबाट सिलिकन ल्याइन्छ । एक जोडी सिलिकनको करिब एक लाख २५ हजार पर्छ ।

बागमती सौन्दर्यको बिब्ल्याँटो

काठमाडौँ उपत्यकास्थित बाग्मती लगायत विष्णुमती, रूद्रमती, हनुमन्ते आदि नदीहरूको बिग्रँदो अवस्थालाई पूर्ववत् रूपमा फर्काउने उद्देश्य राखेर २०५१/५२ मा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति नाम गरेको विकासे अड्डा खडा भएको थियो।

मूर्तिमा शिर सौन्दर्य

शिरबिनाको प्राणीको कल्पना गर्न पनि सकिँदैन। शिर हरेक प्राणीको पहिचानको पर्याय नै हो। यही कुरालाई बुझेका कलाकार रामकृष्ण भण्डारी शिरको सौन्दर्य झल्काउने मूर्ति प्रदर्शनी सकेका छन्। शुक्रबार सुरु भएको प्रदर्शनी आइतबारसम्म चलेको थियो।

सम्पदाको सौन्दर्य

सम्पदा सभ्यताका परिचायक हुन्।  हामीले साधारण ठान्ने गरेका हाम्रा सम्पदाले आश्चर्यजनक शैलीबाट इतिहास र संस्कृतिको सम्झना गराइरहेका हुन्छन्। साधारण जनसमुदायले धार्मिक आस्था र श्रद्धाभावले पुज्ने गरेका मठ, मन्दिर, दरबार र मूर्तिलगायतका सम्पदा इतिहास र संस्कृतिका लागि पुरातात्विक आधार हुन्।

कसले लुट्यो आधा अर्बको सौन्दर्य ?

सफा र चाक्ला लेन छुट्ट्याइएका सडक । न खाल्डा न कतै धुलो । हरियाली र गमलाको सजावटयुक्त फुटपाथ । व्यवस्थित बिजुली, टेलिफोन तार । साँझ सोलार बत्तीले झिलिमिली । २०७१ मंसिरताका राजधानीका सडकमा देखिएको यो सौन्दर्य अहिले सम्झनामा मात्र छ । सार्क शिखर सम्मेलनताका फेरिएको राजधानीको सौन्दर्य दुई वर्षमै हराएर फेरि सहर उस्तै कुरुप भएको छ ।

मृत्युको सौन्दर्य

मेरो मृत्युको अन्तिम क्षणमा आइपुगेका ती देवीहरू को थिए ? उनीहरूको नाम के थियो ? उनीहरूको घर कहाँ थियो ? जीवनमा म एक पटक उनीहरूलाई भेट्न चाहन्छु र सँगै बसेर रुन चाहन्छु । म एक पटक भन्न चाहन्छु– ‘हे देवी ! कुनै दिन तिमीले बचाएको मान्छे म नै थिएँ । म तिम्रा पाउहरू छुन चाहन्छु !’

पूर्वी पहाडको सौन्दर्यता (फोटो फिचर)

पूर्वी पहाड भन्ने वित्तिकै धेरैलाई प्राकृतिक सौन्दयर्ता, धार्मिक विश्वास, चिटिक्क परेका वस्तिको याद आउँछ। यहाँका प्राकृतिक सम्पदा, हिमाली दृष्य, धार्मिक अनुष्ठान महत्पूर्ण छन् । यहाँ धेरै आर्कषक र लोभलाग्दा ठाँउहरु छन् तर विकास तथा प्रचारको अभाव खेपिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्