यू–१९ एसिया कपः नेपालद्वारा भारतसमक्ष जम्मा ५३ रनको लक्ष्य प्रस्तुत
यू–१९ एसिया कप क्रिकेटमा नेपालले खराब प्रदर्शन गर्दै भारतसमक्ष ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
यू–१९ एसिया कप क्रिकेटमा नेपालले खराब प्रदर्शन गर्दै भारतसमक्ष ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
जारी प्रतियोगितामा लगातार कमजोर प्रदर्शन गर्दै आएको नेपालले आफ्नो तेस्रो खेलमा पनि कमजोर प्रदर्शन गरिरहेको छ।
यू-१९ एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले नवौ ओभरसम्मा २१ रन बनाउँदै ६ विकेट गुमाएको छ ।
यू–१९ एसिया कप क्रिकेटमा भारतसंगको खेलमा नेपालले फितलो प्रदर्शन जारी छ ।
यू-१९ एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले फितलो प्रदर्शन गरेको छ।
भारतसँग आफ्नो तेस्रो खेल खेल्न लागेको नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ।
जारी लिगमा नेपालले आफ्नो तेस्रो खेल भारतसँग खेल्न लागेको हो।
एसीसी यू–१९ एसिया कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालअफगानिस्तानसँग पराजित भएको छ।
एसीसी यू–१९ एसिया कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत अफगानिस्तानलाई जित्न नेपालले २६२ रन बनाउनु पर्ने भएको छ।
एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले चौथो सफलता हासिल गरेको छ।
एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको तेस्रो विकेट लिएको छ।
नेपाल र अफगानिस्तानबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड २ मा अबको केहीबेरमा खेल सुरु हुनेछ।
नेपाल र अफगानिस्तानबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड २ मा ११ः १५ बजे सुरु हुनेछ।
यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई पराजित गरेको छ। युएईमा आज सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई ७ विकेटले हराएको हो।
यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो विकेट हात लागेको छ।