२० आश्विन २०८१ आइतबार
image/svg+xml

गृहमन्त्री थापा र फ्रान्सेली राजदूतबीच भेटवार्ता

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि फ्रान्सका राजदूत फंसोआ जाविये लेजेले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

सरकारका नौ महिना : के ओली विफल हुँदै गएका हुन् ? (भिडियो)

२०७२ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा राष्ट्रियताको अडान लिएर जनताको मन जित्न सफल प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तत्कालीन नेकपा एमालेलाई तीन तहको चुनावमा ठूलो सफलता दिलाए।

आर्थिक समृद्धिका लागि जापानसँगकाे सम्बन्धलाई प्रगाढ बनाइने : मन्त्री ज्ञवाली

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले आर्थिक समृद्धिका लागि नेपाल-जापान सम्बन्धलाई थप प्रगाढ बनाइने बताएका छन्।

कपडा उद्योगीसँग अर्थमन्त्रीले १० दिनको समय मागे

उद्योगीका समस्यामा सरकार संवेदनशील नभएको भन्दै कपडा उद्योग बन्द गरेर आन्दोलनमा उत्रिएका उद्योगसँग अर्थमन्त्री युवराज खतिवडाले १० दिनको समय मागेका छन्।

प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा सहभागि हुँदै

लामो समयदेखि अस्वस्थताका कारण सार्वजनिक कार्यक्रममा सहभागि हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली आजबाट सहभागि हुने भएका छन्।

भिंतुना -यालीसहित शंखधर दिवस मनाइयो

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल संवत् अहिले साँघुरो दायरामा सीमित रहेकाले यसलाई नेपालभर चिनाउने चुनौती रहेको बताएका छन् ।

प्रधानमन्त्री अझै एक साता भीडभाडमा नजाने

स्वास्थ्यमा समस्या आएपछि केही दिन अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओली हरूल सार्वजनिक कार्यक्रमहरूमा निस्किएका छैनन्।

विकासको दायित्व कर्णालीवासीकै हातमा : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको दायित्व कर्णालीवासीकै हातमा रहेको वताएका छन्।

आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

गृहमन्त्री थापा र युएनएचसिआरका एसिया निर्देशकबीच भेटवार्ता

गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघिय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) का एसिया प्रशान्त क्षेत्र व्युरोका निर्देशक इन्द्रिका रातवत्तेले शुक्रबार शिष्टचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा देखापर्दै

लामो समयपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार पहिलोपटक सार्वजनिक कार्यक्रममा देखापर्दैछन्।  दशैं अगाडि सार्वजनिक कार्यक्रममा देखिएका प्रधानमन्त्री ओली शुक्रवार काठमाडौमा भइरहेको कोलम्बो प्रोसेसको कार्यक्रममा सहभागी हुँदैछन्।

मन्त्रीहरूकाे राजीनामा लहर

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतमा कैयौं मन्त्रीले राजीनामा दिएका छन्।

प्रधानमन्त्री ओली र युएनका उपमहासचिवबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घ (युएन) का उपमहासचिव अमिना जे मोहम्मदले शिष्टाचार भेट गरेका छन्।

अहिलेनै सरकारको मूल्याङ्कन गर्नु हतार : मन्त्री शक्तिबहादुर बस्नेत

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले पाँच वर्षका लागि गठन भएको सरकारको मूल्याङ्क अहिलेनै गर्दा हतार हुने बताएका छन्।

महिलाको उजुरीपछि सोडारीमाथि कारबाही

प्रदेश ७ का सामाजिक विकासमन्त्री दीर्घ सोडारी मन्त्री र पार्टीको साधारण सदस्यबाट हटाइने कुरा धेरैका लागि अकल्पनीय थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्