धनुषा र रौतहटमा प्रहरी प्रमुख हेरफेर
प्रहरी प्रधान कार्यालयले रौतहटको प्रहरी प्रमुखमा एसपी रबिन कार्की र धनुषाको प्रहरी प्रमुखमा एसपी रुगम कुँवरलाई खटाएको छ।
प्रहरी प्रधान कार्यालयले रौतहटको प्रहरी प्रमुखमा एसपी रबिन कार्की र धनुषाको प्रहरी प्रमुखमा एसपी रुगम कुँवरलाई खटाएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताएका छन्।
उनले सरकारको यो कदम अनावश्यक र देखावटी भएको दाबी गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति राष्ट्रप्रति समर्पित रहेको उल्लेख गरेका छन्।
नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेकी छन्।
पटेलले बिहीबार साँझ राज्यपाल आचार्य देवव्रतलाई नयाँ मन्त्रीहरूको सूची बुझाएका थिए। नयाँ मन्त्रिपरिषद्ले शुक्रवार दिउँसो शपथ लिने अपेक्षा छ।
जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको जापानी अधिकारीहरूले जनाएका छन्।
अभिनेता दयाहाङ राईले चलचित्र ‘वरिष्ठ बलराम’ मा आवरणमा पनि केही फरकपन देखाउने प्रयास गरेको बताएका छन्।
बिहीबार बेलुका साढे ६ बजेतिर वीरेन्द्रनगर-८ खजुरास्थित स्थानीय ५१ वर्षीय लरुद्रप्रसाद खनालको घरमा जुवातास खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे।
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गरी परम्परागत संस्कृतिलाई जोगाउन स्थानीयलाई अनुरोध गरेको छ।
नगरपालिकामा हाजिर भएपछि बुढाले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी ढंगले सहज रूपमा प्रदान गर्ने बताएका छन्।
पछिल्लो समय घर निर्माणमा सुस्तता आउँदा व्यापार घटेको उनको बुझाइ छ।
यो चार महिनामा क्याफेको तेस्रो आक्रमण हो। गोल्डी ढिल्लन र कुलदीप सिद्धूले आक्रमणको जिम्मेवारी लिएर आफूलाई ग्याङ्स्टर लरेन्स बिश्नोईको सहयोगी बताएका छन्।
यसअघि सार्वजनिक भएको चलचित्रको पोस्टरमा अशोक दर्जीलाई मात्र प्रस्तुत गरिएको थियो।
आईसीसी टी-२० विश्वकप २०२६ खेल्ने सबै २० टोलीको टुंगो लागेको छ।
पूर्व उपप्रधान तथा रक्षामन्त्री भीम रावलले नेपाल र भारतबिच पारस्परिक कानुनी सहायता सन्धिसम्बन्धी सम्झौता सरकारले स्वीकृत गरेपछि प्रश्न गरेका छन्।