१३ आश्विन २०८१ आइतबार
image/svg+xml

ठेकेदार भागेपछि विरोधमा प्रदर्शन

सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीय गतब्य जोड्ने मंगलगढी–काँक्रेविहार सडकको स्तरोन्नति काम रोकेर ठेकेदार भागेपछि स्थानीयसहित विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।

मृत्यृ मार्ग बन्दै कर्णालीको बाटो

२०७८ असोज २६ गते दसैंअघि नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको बस छायानाथ रारा नगरपालिका–७ पिनाटप्ने खोलामा दुर्घटना हुँदा ३३ जनाको ज्यान गयो।

काँक्रेविहार जंगलमा रुख फडानी

काँक्रेविहार संरक्षित वन क्षेत्र भएकाले त्यहाँ रुखहरु संरक्षित गनुपर्ने दायित्व सरकारको हो। तर, दिनानुदिन वन क्षेत्रभित्र बन्चरो, आसीले वन फडानी गर्दा आवाज आउँछ भनेर आरा लगाएर सालका रुखहरु काटेका हुन्।

बागलुङका पुनले जिते काँक्रेविहार म्याराथनको उपाधि

प्रथम काँक्रेविहार खुला पुरुष हाफ म्याराथनको उपाधि बागलुङका तिर्थकुमार पुनले चुमेका छन्। ‘कर्णाली दौडिन्छ’ भन्ने नाराका साथ पहिलो पटक प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको प्रतियोगितामा एक हजार प्रतियोगीलाई उछिन्दै पुनले उपाधि चुमेका हुन्।

काँक्रेविहार क्षेत्रमा आगलागी

मिनी लुम्बिनी भनेर चिनिने काँक्रेविहार संरक्षित वन क्षेत्रमा शनिबार दिउँसो आगलागी भएको छ। अहिले आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। आगो नियन्त्रणका लागि वीरेन्द्रनगर नगरपालिकाको दमकल पनि पुगेको छ।

असुरक्षित बन्दै काँक्रेविहारका जनावर

सुर्खेतको बुलबुले तालमा आइतबार बिहान घाइते अवस्थामा जरायो फेला पर्‍यो। वीरेन्द्रनगर–९ स्थित काँक्रेविहार वन क्षेत्रमा बासस्थान रहेको जरायो तालमा फसेको सूचना पाउने बित्तिकै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले जीवित अवस्थामै उद्वार गर्न त सफल भयो तर जरायो बाँचेन। उपचारकै क्रममा सोमबार साँझ उक्त जरायोको मृत्यु भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्