अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा धनुषा जिल्लाका भ्रष्टाचारसम्बन्धी उजुरी सबैभन्दा बढी दर्ता भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा धनुषा जिल्लाका भ्रष्टाचारसम्बन्धी उजुरी सबैभन्दा बढी दर्ता भएका छन्।
विश्व बैंकका अनुसार ड्यासबोर्डमा सङ्घ, प्रदेश र स्थानीय तहको आम्दानी, खर्च र वित्तीय व्यवस्थापनसँग सम्बन्धित तथ्याङ्क उपलब्ध हुनेछ।
रक्षा मन्त्रालयअन्तर्गतका निकायबाट चालु आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित विभिन्न विकास आयोजना तथा कार्यक्रमको दोस्रो त्रैमासिक अवधिसम्मको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आज सम्पन्न भएको छ।
काठमाडौं फर्किने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताको धेरै माया र विश्वास पाएको बताएका छन्।
पर्यटकीय राजधानी पोखरा अहिले फोहोरले दुर्गन्धित बनेको छ। पोखरा सहरको फोहोर नउठेको एकमहिना पुगेको छ। घरघरमा मात्र नभई सहरका चोकचोक र सडक छेउमा थुपारिएको फोहोरको ठूलोठूलो थुप्रो देख्न सकिन्छ। लामो समयदेखि फोहोर नउठ्दा बजारमा दुर्गन्ध समेत फैलिन थालेको छ। सडक किनार, चोक, बिजुलीका पोलको वरिपरि मात्र नभई मुख्य सडकको बीचबाटोमै फोहोर थुप्रो लाग्न थालेको छ।
नेकपा एमाले झापा क्षेत्र नं. ५ का निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले आगामी निर्वाचनमा एमालेको जित राष्ट्रिय आवश्यकता रहेको बताएका छन्।
उत्तरी सुडानको नाइल नदीमा डुङ्गा डुब्दा कम्तिमा २१ जनाको मृत्यु भएको स्थानीय सरकार तथा प्रत्यक्षदर्शीहरूलाई उदृत गर्दै एएफपीले जनाएको छ।
मुम्बईको वानखेडे स्टेडियममा बिहीबार भएको समूह ‘सी’ को खेलमा नेपाल इटालीसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको हो।
भारत सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहयोग स्वरुप तेस्रो चरणमा २२३ वटा हस्तान्तरण गरेको छ।
टी-२० विश्वकप अन्तर्गत नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा इटालीले विष्फोटक सुरुवात गरेको छ।
गाउँपालिकाको ७ र ८ नं वडामा पुग्दा मतदाताले एउटै प्रश्न दोहोर्याएका छन्- ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या कहिले सुल्झाउनुहुन्छ?’
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हाल सुङ्गुर/बङ्गुरमा अफ्रिकन स्वाइनफिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
आइसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत समूह ‘सी’ को महत्त्वपूर्ण खेलमा नेपालले इटालीलाई जितका लागि १२४ रनको सामान्य लक्ष्य दिएको छ।
आइसीसी टी-२० विश्वकपमा इटालीविरुद्ध ब्याटिङ गरिरहेको नेपालको पारी धरासायी भएको छ।
आइसीसी टी-२० विश्वकप अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालको ब्याटिङ लाइनअप धर्मराएको छ।