जुम्ला रारा अल्ट्रा म्याराथन सुरु
कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरदेखि रारा तालको छेउ हुटुसम्मको ४९ किलोमिटर दुरीमा अल्ट्रा म्याराथन सुरु भएको हो।
कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरदेखि रारा तालको छेउ हुटुसम्मको ४९ किलोमिटर दुरीमा अल्ट्रा म्याराथन सुरु भएको हो।
पालिकाभित्रका ६ वटै वडाका खोप लगाउने उमेर समूहका सम्पूर्ण बालबालिकालाई खोप लगाएपछि सिंजालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।
धार्मिक पर्यटनको धरोहर मानिएको गणेश गुफा संकटमा परेको छ। जुम्लाको सदरमुकाम खलंगा नजिकैको गुफा भए पनि संरक्षण अभावमा संकटमा पर्दै गएको हो। गुफामा पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ।चन्दननाथ नगरपालिका १० का ६० वर्षकी पुन्ची रावलले गुफाको संरक्षणका लागि खासै पहल हुन नसकेको बताइन्।
यतिबेला जुम्लामा स्याउका बगैंचा फूलेर सेताम्य भएका छन्। बगैंचामा स्याउ फूलेर सेताम्मे देखिएपछि वातावरण मनोरम देखिएको छ।
बिहानै घरमा भान्साको कामकाज सकेर जुम्लाको चन्दननाथ नगरपालिका ४ की ३७ वर्षीया जयकला कामी हातमा कुटो, हथौडा र डोको बोकेर घरदेखि झन्डै १५ मिनेटको दूरीमा पर्ने नागा भने ठाउँमा पुग्छिन्। नगरपालिका भित्र पर्ने मालाभिड सडक नजिकैको छेउमा उनलाई दिनभरि गिट्टी कुट्न भ्याइ नभ्याइ हुन्छ।
विदेश जानेको लर्को बढ्दै जाँदा दैनिक करिब ३ हजारको हाराहारीमा बिदेसिने गरेका छन्। विदेश जाने चक्करमा फसाउने एजेन्ट र फस्ने पीडितको संख्या पनि उत्तिकै रहेको छ।
जुम्लाको हिमा गाउँपालिका -२ ओदीमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन्।
वर्ल्डलिंकले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा सुरु गरेको छ।
गोर्खाकाण्ड भएको तेस्रो दिनमा योगी नरहरिनाथ जुम्लामा देखिएको हल्ला आयो। जबकि कस्सिएर हिँड्दा गोर्खाबाट जुम्ला पुग्न १० दिन लाग्छ भने कसरी योगीजी पुग्नुभयो?
नेत्र ज्योति संघ जुम्लाका सभापति धनबहादुर बस्नेतले हरेक बर्षको २र३ पटक आँखाको शल्यक्रिया गर्नका लागि शिविर सञ्चालन गर्नु परेको बताए।
जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै गान र लोगो बनाउने निर्णय गरेको छ।
चन्दननाथ नगरपालिका–५ मा अवस्थित एसिया ईन्टरनेश्नल बोडिङ स्कुलमा आमा बुबा नभएका, आपांगता भएका र विपन्न गरी ५० जना बालबालिकालाई निःशुल्क अध्ययन गरिरहेका विद्यालयले जनाएको छ।
धन कमाउले लक्ष्य बोकेर विदेश गएका तिलकबहादुर कार्की बाकसमा फर्किएपछि लिताकोट गाउँ शोकमा डुबेको हो।
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधी खरिदमा झुटा बिल बनाएर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा तीन जना विरुद्ध मुद्धा दायर गरेको हो।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ हटाएपछि नेपालगञ्जबाट तारा र समिटले जुम्लाका लागि उडान गरेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए।